• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘संसद्मा राजनीति हावी हुँदा अरु विषय ओझेलमा’

64x64
नेपाल लाइभ शुक्रबार, असार १४, २०८१  १४:४६
1140x725

काठमाडौं– राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले संसद्मा राजनीतिक विषय मात्र हावी हुँदा अरु विषय प्राथमिकतामा पर्न नसकेको बताएकी छन्। 

अन्तर्राष्ट्रिय संसद् दिवसका अवसरमा आयोजना गरिएको ‘संसद् र प्रतिनिधित्वको सवाल अन्तरसंवाद’ मा धारणा राख्दै सभापति पन्तले सांसदहरुको प्रतिनिधित्व कमजोर भइरहेको बताइन्। 

उनले भनिन्, ‘संसद् आलोचनात्मक हुन सकेन। छलफल विशेषगरी राजनीतिक विषयमा मात्र केन्द्रित भएको छ। सामाजिक विषयमा छलफल हुन सकेको छैन। सांसदहरुले बोलेका कुरा पनि राज्यले सुनेको छैन। मुद्दाहरु सम्बोधन हुन राजनीतिक प्रतिबद्धता आवश्यक पर्दछ।’

सभापति पन्तले अपाङ्गता र सहभागिताको सवालमा सबै एकजुट हुनुपर्नेमा जोड दिँदै आएको बताउँदै दलित, पछाडि परेका वर्गको विषयलाई सम्बोधन गर्न विशेष समिति बनाइएको बताइन्। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय क्षेत्रका अभियन्ता एवं पूर्वसांसद सुनीलबाबु पन्तले उठाउनुभएको लैङ्गिक अल्पसङ्ख्यकका थुप्रै मुद्दाहरुको उठान हुन बाँकी रहेको बताइन्। 

उनले भनिन्, ‘निजामतीमा हामीलाई आरक्षण वा प्राथमिकता छैन। हाम्रो मुद्दाहरु उठाउन सधै प्रयत्नरत छौँ। यसमा सबैले एकजुट भएर सहकार्य गर्न जरुरी छ।’ नेपाल अपाङ्ग महिला सङ्घकी महासचिव देवकुमारी पराजुलीले सांसदहरुले अपाङ्गताका विषयमा संसद्मा छलफल भइरहे पनि सम्बोधन हुन नसकेको गुनासो गरिन्।

nimb
nimb
Ncell 2
Ncell 2

उनले आफूले अपाङ्गताका मुद्दा सुंद्मा उठाइदिन पटकपटक आग्रह गरिरहेको बताइन्। राष्ट्रिय दलित पत्रकार सङ्घका अध्यक्ष एवं पूर्वसांसद विनोद पहाडीले संसद्मा दलितहरुको प्रतिनिधित्व घट्दै गएसँगै उनीहरुको मुद्दाको उठान पनि घट्दै गइरहेको बताए। 

उनले भने, ‘विषयवस्तुमा अभिरुचि देखिँदैन। संसद्लाई साझा मञ्च बनाएर सांसदहरु जानुपर्छ। अनि मात्र दलितहरुको प्रतिनिधित्व हुन सक्छ। दलित, महिला, सिमान्तकृत समस्याका बारेमा सम्बोधन हुन सकेका छैनन्।’

पत्रकार बिनु सुवेदीले संसद्मा ‘महिला र सिमान्तकृत विषयमा प्रस्तुतीकरण’ गर्दै अरु देशको तुलनामा सहभागिता हेर्दा नेपाल उल्लेख्य देखिए पनि विषयवस्तु उठान र सम्बोधन पूर्णरुपमा हुन नसकेको बताइन्। उनले भनिन्, “संसद् प्रतिनिधित्वको हिसाबले घटेको छ भने विचारको हिसाबले पनि घट्दै गएको छ। संसद् प्रश्नविहीन नबनेर सबैका मुद्दामा छलफल हुनु पर्दछ।”

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम(युनएनडिपी) नेपालका लागि उपआवासीय प्रतिनिधि जुलियन चेभिलर्डले नेपालमा भएको बहुआयामिक प्रतिनिधित्वलाई हेर्ने हो भने सहभागिता सन्तोषजनक रहेको बताइन्। उनले भनिन्, “विश्वका कतिपय मुलुकमा योभन्दा अझै नराम्रो स्थिति पनि छ, त्यसैले नेपालले ऐतिहासिकरुपमा हासिल गरेको सफलतालाई हामीले उपलब्धिकारुपमा लिनुपर्दछ। अझै कसरी समावेशी बनाउन सकिन्छ भन्ने विषयमा सामूहिक छलफल गरी योजना बनाउनुपर्छ।”

नर्वेजियन दूतावासका कन्सुलर अनिला खानले समावेशीताका क्षेत्रमा नेपाल सरकारसँग लामो समयदेखि सहकार्य गर्दै आएको बताउँदै भनिन्, “युएनडिपीसँग सहकार्य गर्दै प्रदेश तथा सङ्घीय संसद्को क्षमता विकासका क्षेत्रमा काम गर्दै आएको छौँ। खास गरी महिला र सिमान्तकृत सांसदहरुको क्षमता विकास गर्दै प्रतिनिधित्व र समावेशीकरणलाई प्रवर्द्धन गर्नेतर्फ कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौँ।”

प्रतिनिधिसभा सांसदहरु तारा लामा, उर्मिला माझी, गोमा लाभ(सापकोटा), गङ्गाराम चौधरी डंगौरा, अमृतलाल राजवंशीले आगामी दिनमा महिला, दलित, अपाङ्गतालगायतका विषयमा आफ्नो धारणा संसद्मा राख्ने प्रतिबद्धता जनाए।

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १४:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हर्क साम्पाङले भने-‘प्रधानमन्त्रीलाई संसदमा ल्याउन सक्नु हुन्न भने मलाई निष्कासन गर्नुस्’
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ
सम्बन्धित सामग्री
हर्क साम्पाङले भने-‘प्रधानमन्त्रीलाई संसदमा ल्याउन सक्नु हुन्न भने मलाई निष्कासन गर्नुस्’ प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम ९२० अनुसार प्रधानमन्त्रीलाई सदनमा ल्याउन सभामु... बुधबार, जेठ १३, २०८३
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै प्रतिनिधि सभाको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्... बुधबार, जेठ १३, २०८३
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप बैठकमा बोल्दै उनले संसद् सञ्चालन सहमति र सहकार्यका आधारमा अघि बढ्नुपर्ने भए पनि व्यवहारमा त्यसको पालना नभएको टिप्पणी गरिन्। मंगलबार, जेठ १२, २०८३
ताजा समाचारसबै
हर्क साम्पाङले भने-‘प्रधानमन्त्रीलाई संसदमा ल्याउन सक्नु हुन्न भने मलाई निष्कासन गर्नुस्’ बुधबार, जेठ १३, २०८३
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो बुधबार, जेठ १३, २०८३
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ११ निर्माण कम्पनी बुधबार, जेठ १३, २०८३
सिरुवारी पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ११ निर्माण कम्पनी बुधबार, जेठ १३, २०८३
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो बुधबार, जेठ १३, २०८३
श्रम संस्कृति पार्टीका कार्यक्रममा हर्क साम्पाङको तस्बिर अनिवार्य गर्न निर्देशन मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्