काठमाडौं– सरकारले अस्लिल ‘इन्टरनेट वेबसाइट’हरुलाई बन्द गर्न निर्देशन दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले अस्लिल ‘वेबसाइट’ बन्द गर्न शुक्रबार निर्देशन दिएका हुन्।
_x000D_
_x000D_
मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले बढ्दो महिला हिंसाका घटनालाई मध्यनजर गर्दै सो निर्देशन दिइएको बताए। बताए। उनले भने, ‘देशभर महिला हिंसाका घटनामा वृद्धि भएको छ। यसलाई मध्यनजर गर्दै मन्त्रीज्यूबाट पोर्न साइट बन्द गर्ने निर्देशन आएको हो।’
_x000D_
_x000D_
सरकारले बढ्दो महिला हिंसा बढ्नुको कारणमा अस्लिल ‘साइट’हरुलाई पनि लिँदै आएको थियो।
_x000D_
_x000D_
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति:
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।