• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार ६, २०८३ Sat, Jun 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

कफी पारखीहरुका लागि ‘कप टेष्टर च्याम्पिएनसिप सुरु’

64x64
नेपाल लाइभ शनिबार, जेठ २६, २०८१  १४:५१
1140x725

काठमाडौं– कफी पारखीहरुलाई लक्षित गरि नेपालमै पहिलो पटक ‘कप टेष्टर च्याम्पिएनसिप २०२४’ सुरु भएको छ। ललितपुरको सानेपास्थीत हेरिटेज गार्डेनमा एक दिने कप टेष्टर च्याम्पिएनसिप सुरु भएको हो।

कफी पारखीहरुलाई नेपाली कफी चखाउने र अन्तर्राष्ट्रिय बजारमा ब्राण्डिङ गर्ने मुख्य उद्धेश्यका साथ द वारिष्ता कफी स्कुल, जोयल हिमालयन कफी विन्स, लेकसिटि कफी र लेकाली कफीले सयुक्त रुपमा आयोजना गरेको हो।

कफी क्षेत्रमा युवाको सहभागिता र भविष्य सुनिश्चितता गराउन सकिन्छ भन्ने मूख्य उद्धेश्यका साथ अन्तर्राष्ट्रय क्षेत्रमा उचित बजार र बजार मूल्य नपाइरहेको स्थीतिमा ब्राण्डिङ गर्ने मूख्य उद्धेश्य कार्यक्रमको रहेको विनायक मल्लले जानकारी दिए।

नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा जति मूल्य पाउनुपर्ने हो त्यो खालको नपाइरहेको र ब्राण्डिङ पनि राम्रो नभैरहेको स्थीतिमा यस्तो खालको प्रतिस्पर्धाले थप हौसला प्राप्त हुने आयोजक मध्येका एक मल्लको भनाई छ।

प्रतिस्पर्धामा ४८ जनाले सहभागिता जनाएका छन्। कफी उत्पादक, कफी सपका सञ्चालक, वारिस्ताहरुदेखि कफी पारखीहरुले सहभागीता जनाएको निमातेन्जीङ शेर्पाले बताए। पछिल्लो समय कफी उद्योगमा उत्साह छाइरहेको बेला यस्ता खालका च्याम्पिएनसिपले अझ प्रोत्साहन मिल्ने उनको दाबी छ।

nimb
nimb
Ncell 2
Ncell 2

‘मुलुक सानो भएपनि कफी कल्चर बढेको छ, नेपालमा भएको कफी उत्पादकहरु गर्ने धेरै सिपालु रहेका छन्,’ शेर्पाले भने, ‘उनिहरुहरुको क्षमता राष्ट्रिय एवंम अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्ने मूख्य उद्धेश्य हो।’ २ वर्ष अघि पहिलो पटक यो खालको प्रतिस्पर्धाको आयोजना गरेपनि बिचमा रोकिएको थियो। अव भने हरेक वर्ष यो खालको प्रतिस्पर्धाको आयोजना गर्दै जाने बताए।

यसरी हुन्छ प्रतिस्पर्धा
प्रतिस्पर्धामा सहभागी जो कोही हुन सक्छ्। आयोजकले केहि समय अघि सामाजिक संजाल मार्फत प्रतिस्पर्धामा सहभागिहरुलाई सार्वजनिक आव्हान गरेको थियो। सोही आधारमा ४८ जनाले आवेदन दिएका थिए। आवेदन दिएकाहरुलाई विभिन्न चरणमा प्रतिस्पर्धा गरिन्छ। एक जनालाई पहिलो चरणमा तीन कप कफी राखिएको हुन्छ। ती मध्ये २ वटा एउटै स्वादको र अर्को केहि फरक हुन्छ।

प्रतिस्पर्धीले ३ मध्ये १ कफ चाखेर फरक छुट्याउनुपर्छ। निर्णायकले त्यो सही हो या हैन भन्ने छुट्याएको हुन्छ। त्यहि आधारमा तीन चरणसम्म पार भएपछि फाइनलमा पुगिन्छ। सुरुवाती चरणमा केहि सहज हुँदै गएपनि पछि केहि गाह्रो हुने आयोजकले जनाएको छ।

प्रतिस्पर्धामा उत्कृष्ट हुनेले अन्तर्राष्ट्रिय स्तरमा हुने कफी टेष्ट प्रतिस्पर्धामा सहभागि हुन पाउने छन्। विदेशमा यो खालको प्रतिस्पर्धा हरेक वर्ष हुने गरेको छ।

प्रतिस्पर्धाको सोच कसरी आयो?
यो खालको प्रतिस्पर्धा संसार भरी नै हुन्छ। वल्ड कफी कप टेष्टेट च्याम्पिएन हुन्छ। नेपालमा पनि कफीका लागि राम्रो वातावरण भैरहेको बेला यहाँ पनि राम्रो सम्भावना छ भन्ने सोचका साथ आयोजना गरिएको जनाएको छ।

कफी क्षेत्रमा लामो समय काम गरेका निमातेन्जिङ शेर्पा, प्रणित गुरुङ, मनोज शाही, सूर्य दुरा र विनायक मल्लको टीमबीच सहकार्य गरेर इभेन्टको आयोजना गरिएको जनाएको छ। प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय जगतमा गरिएको प्रतिस्पर्धाको स्टाण्डर कायम गरिएको जनाएको छ।

छानी छानी कफीको स्वाद लिन पाइने
च्याम्पिएनसिपमा प्रतिस्पर्धा मात्र हैन त्यहाँ पुग्नेहरुले इच्छा अनुसार छानीछानी विभिन्न ब्राण्डका कफीको स्वाद लिन पाउछन्। कार्यक्रम स्थलमा विभिन्न नेपाली ब्राण्डका १६ वटा कफीले स्टल राखेका छन्। त्यहाँ कफीको स्वाद सहित कफी र त्यसमा लाग्ने मेसिनहरु खरिदसँग जानकारी समेत लिन पाइन्छ।

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १४:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इजरायल र हिज्बुल्लाह 'युद्धविरामका लागि सहमत'
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय
बर्ड फ्लुको विषय गुपचुप राखेको भन्दै चिडियाखाना प्रमुख साह छानबिनमा
सम्बन्धित सामग्री
लगातार ४ दिन घटेको सेयर बजारमा झिनो सुधार जसकारण हिजोकै अंक २७०५ मा नेप्से स्थिर रहेको हो । अघिल्ला चार दिन लगातार नेप्से घटेको थियो । मंगलबार ६, सोमबार १२, शुक्रबार ४ र बिही... बुधबार, असार ३, २०८३
नेप्से सूचक ६ अंकले घट्यो, ४ अर्ब ४ करोडको कारोबार अघिल्लो दिन १२ अंकमाथिले घटेको नेप्से सूचक आज दास्रो दिन थप ६.३१ अंकले घट्दै २ हजार ७०५.४५ अंकमा झरेको हो । मंगलबार, असार २, २०८३
८ अंक घट्यो सेयर बजार आज बजारमा ३५० वटा कम्पनीका ९२ लाख ३१ हजार २१६ कित्ता सेयर ५८ हजार ३९१ पटक खरिदबिक्री हुँदा कूल ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार ८९४ रुप... बिहीबार, जेठ २८, २०८३
ताजा समाचारसबै
इजरायल र हिज्बुल्लाह 'युद्धविरामका लागि सहमत' शुक्रबार, असार ५, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
बर्ड फ्लुको विषय गुपचुप राखेको भन्दै चिडियाखाना प्रमुख साह छानबिनमा शुक्रबार, असार ५, २०८३
कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते हुने शुक्रबार, असार ५, २०८३
१५ वटा मन्त्रिपरिषद् बैठकको निर्णय एकैपटक सार्वजनिक [सूचीसहित] शुक्रबार, असार ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
१५ वटा मन्त्रिपरिषद् बैठकको निर्णय एकैपटक सार्वजनिक [सूचीसहित] शुक्रबार, असार ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्