• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

धिरजसँग साम्राज्ञीको कस्तो साम्राज्य?

64x64
नेपाल लाइभ शुक्रबार, असोज ५, २०७५  १८:२०
1140x725

काठमाडौं–  ‘हुन त, सिनेमा मेकिङ आफैंमा जुवाको दाउ जस्तै हो’ साम्राज्ञी राज्यलक्ष्मी राणा र धिरज मगरलाई शीर्ष पात्र बनाइएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को विशेष प्रदर्शनपछि बिहीबार राति एकजना फिल्मकर्मीले टिप्पणी गर्दै थिए, ‘मलाई के लाग्यो भने साम्राज्ञी ग्लामरस् त छिन् तर उनी अझै अभिनेत्री हुन सकेकी छैनन्। उनले अझै अभिनय सिक्नुपर्ने रैछ।’ 

_x000D_ _x000D_

फिल्म ड्रिम्सबाट रजतपटमा उदाएकी साम्राज्ञीले यसअघि चार फिल्ममा अभिनय गरिसकेकी छिन्। र, ‘इन्टु मिन्टु लण्डनमा’ उनको पाँचौ फिल्म हो। साम्राज्ञीले यो फिल्मबाट एकजना चकलेटी युट्युबर धिरज मगरको डेब्यू अनुमोदन गरेकी छिन्। फिल्म हेरिसकेपछि कतिपयले भनेका छन्, ‘अभिनय कै कुरा गर्ने हो भने साम्राज्ञीलाई धिरजले छायामा पारेको देखियो। धिरज कलिउडमा जम्न सक्छन्।’

_x000D_ _x000D_

नयाँ अनुहार धिरजका लागि यस्ता प्रतिक्रियाहरु उत्साहपूर्ण र उत्प्रेरक हुन सक्छन्। तर साम्राज्ञीकै लागि भने नयाँ फिल्मले कत्तिको खुसी दिन्छ, आम दर्शकको रुचीको तौल जोखिनै बाँकी छ। त्यसको परीक्षा आज शुक्रबारदेखि सुरु भएको छ। ‘फिल्म इन्टु मिन्टु लण्डनमा’ देशभर सार्वजनिक गरिएको छ। 

_x000D_ _x000D_

_x000D_ _x000D_

‘मैले आफ्नो तर्फबाट मिहिनेत गर्ने कुरा बाँकी राखेकी छैन, सबैलाई मेरो फिल्म हेरिदिन आग्रह गरेकी छु’ फिल्म सार्वजनिक भएपछि नायिक साम्राज्ञीले भनेकी छिन्, ‘म अत्यन्तै आशावादी छु। फिल्ममा धिरज र मैले सतप्रतिशत दिन प्रयास गरेका छौं।’ 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

प्रति फिल्म ५ लाख रुपैयाँसम्म लिने साम्राज्ञीका लागि यो फिल्मले यसको दोब्बरभन्दा धेरै लगानी गरेको छ। नयाँ हिरो डेब्यू भएकाले निर्माता र निर्देशकले उनलाई नै केन्द्रमा राखेर यो प्रोजेक्ट बनाएका हुन्। फिल्मको भव्यताकै लागि यूकेमा पनि छायांकन गरियो। त्यसो त कथावस्तुले युकेको लोकेसन माग गरेको कुरा यसअघि नै दाबी गरिएको थियो।   

_x000D_ _x000D_

फिल्मकी निर्देशक रेनशा बान्तवा जो आफैंमा एक कुशल कोरियोग्राफर पनि हुन्, उनका शब्दमा निर्माण पक्षले आशा गरेको तहमा साम्राज्ञीले काम गरेकी छिन्। यद्यपि फिल्म भने दर्शकको दृष्टिमा सफल या असफल हुने तर्क उनको छ। भन्छिन्, ‘हामी सबैले राम्रो काम गरेका छौं। साम्राज्ञी र धिरजले पनि आफ्नो ठाउँमा राम्रो काम गरेका छन्।’

_x000D_ _x000D_

Xtrem
Xtrem
_x000D_ _x000D_

यति हुँदाहुँदै पनि रोमान्टिक प्रेम कथानक फिल्मले साम्राज्ञीलाई कत्तिको रोमान्टिक बनाउँछ भन्ने प्रश्न भने अनुत्तरित छ। प्रश्नको खास कारण पनि छ। त्यो भने, पहिलो फिल्मबाहेक अरु फिल्महरुले खासै बजार नताउँदा पनि साम्राज्ञीको चर्चा र माग कहिल्यै ओरालोमा देखिएन। उनले ड्रिम्सपछि ए मेरो हजुर–२, तिमीसँग र कायरा नामका फिल्महरुमा अभिनय गरेकी छिन्। ए मेरो हजुर–२ को प्रचारबाजी राम्रो भए पनि यसले बक्सअफिस भने पिट्न सकेको थिएन। त्यसैगरी तिमीसँग त सुपर फ्लप नै भयो। र, कायरामा आर्यनसँग पर्दामा देखिएकी साम्राज्ञीको फिल्मी चाल अझै माइनसमा देखियो। 

_x000D_ _x000D_

तर, प्रज्वल समशेर जबरा निर्माता रहेको नयाँ फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ले साम्राज्ञीलाई नयाँ साम्राज्य देला कि नदेला भन्ने अबका एकाध दिनमै थाहा हुनेछ।

_x000D_ _x000D_

तस्बिरहरु साम्राज्ञीको फेसबुकबाट

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्