• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

राष्ट्रिय टिमका पूर्वकप्तान अनिल गुरुङ थ्रीस्टार क्लबमा आवद्ध

64x64
नेपाल लाइभ बिहीबार, असोज ४, २०७५  १४:४८
1140x725

काठमाडौं– नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान अनिल गुरुङ राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टार क्लबमा आवद्ध भएका छन्। अनिलले असोज १३ गते सुरु हुने सहिद स्मारक 'ए' डिभिजन लिगका लागि थ्रीस्टारसँग सम्झौता गरेका हुन्।

_x000D_ _x000D_

अनिल यसअघि ७ पटकको ए डिभिजन लिग च्याम्पियन मनाङ मस्याङ्दी क्लबमा आबद्ध थिए। यो सिजन मनाङसँग सम्झौता नगरेका अनिल लिग सुरु हुन १० दिन बाँकी छदा थ्रीस्टारमा आवद्ध भएका हुन्। उनी दोस्रो पटक थ्रीस्टारमा आबद्ध भएका हुन्।

_x000D_ _x000D_

अनिलले सन् २०१२ देखि मनाङ मर्स्याङ्दी क्लबबाट निरन्तर फुटबल खेलेका थिए। मनाङको कप्तानी समेत गरेका उनले ब्रिगेड ब्वाइज क्लबबाट पहिलो पटक ए डिभिजन लिग खेलेका थिए। त्यसपछि उनी थ्रीस्टार हुँदै न्युरोड टिममा पनि आबद्ध भएका थिए। न्युरोड टिमबाट उनी मनाङमा पुगेका थिए।

_x000D_ _x000D_

अनिलको फुटबल करिअर १३ वर्षको उमेरमा पोखराको सहारा क्लबबाट सुरु भएको थियो।

_x000D_ _x000D_

बेलायतको चेल्सी रिजर्ब र वोकिङ क्लबमा ट्रायल समेत दिएका अनिल भारतको आइ लिग क्लबमा पनि आबद्ध थिए। उनी बेलायतमा ट्रायल दिने पहिलो नेपाली फुटबलर हुन्। अनिल सन् २००९ मा आइ लिग क्लब सिलोङ लाजोङमा ६३ लाख रुपैयाँमा ३ वर्षका लागि अनुबन्धित भएका थिए।

_x000D_ _x000D_

२००८ मा उनले पाकिस्तान विरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए। उनले सोही वर्ष अफगानिस्तान विरुद्ध पनि गोल गरे। पछिल्लो पटक सन् २०१३ मा उनले साफ च्याम्पियनसिपमा गोल गरेका थिए। दशरथ रंगशालामा भएको खेलमा अनिलले भारत विरुद्ध गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए।

_x000D_ _x000D_

अनिल गुरुङले सन् २००७ को अक्टोबरमा ओमान विरुद्ध पहिलो पटक राष्ट्रिय टिमको जर्सी लगाउने अवसर पाएका थिए। राष्ट्रिय टिममा ‘डेब्यू’ गरेपछि अनिलले लगातार १० वर्ष नेपाली फुटबल टिमको अग्रपंक्ति सम्हाले।

_x000D_ _x000D_

१० वर्षमा ९ अन्तर्राष्ट्रिय गोल गरेका अनिलले गत कार्तिकमा नेपालका लागि अन्तिम खेलेका थिए। एन्फा कम्प्लेक्स सातदोबाटोमा एसिया कप छनोटअन्तर्गत फिलिपिन्स विरुद्ध खेलेपछि उनले अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिएका थिए। फिलिपिन्स विरुद्ध नेपाली जर्सीमा अन्तिम खेल खेलेका अनिलले ५०औं अन्तर्राष्ट्रिय खेलको कोशेढुंगा पार गरेर संन्यास लिएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

२०७२ मंसिरमा अनिलले पहिलो पटक राष्ट्रिय कप्तानको जिम्मेवारी पाएका थिए। साफ च्याम्पियनसिपका लागि घोषणा गरिएको टिममा तत्कालीन प्रशिक्षक प्याट्रिक ओसेम्सले उनलाई कप्तानको जिम्मेवारी दिएका थिए। 

_x000D_ _x000D_

क्लब फुटबलमा थ्रीस्टारमा फेरि फर्किएका अनिलसँग सम्झौता गरेको क्लबले बिहीबार सार्वजनिक गरेको हो। थ्रीस्टारमा अनिलसँगै युवा फरवार्ड विमल घर्तीमगर र सुनील बल पनि हुनेछन्। यस्तै मिडफिल्डर रुपेश केसी, डिफेन्डर अनन्त तामाङ र गोलकिपर एलन न्यौपाने पनि क्लबमा छन्।

_x000D_ _x000D_

ए डिभिजन लिगमा थ्रीस्टारले पहिलो खेल असोज १५ हुने फ्रेन्ड्स क्लबसँग खेल्नेछ।

_x000D_ _x000D_

लिगमा १४ ’ए’ डिभिजन क्लबहरू थ्री स्टार, मनाङ मस्याङ्दी, नेपाल पुलिस, एपिएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले खेल्नेछन् । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन्। लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख पाउने छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083
_x000D_ _x000D_

विसं २०७० यता पहिलो पटक ‘ए’ डिभिजन लिग हुन लागेको हो। 
_x000D_  

प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  १४:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने
खेल पत्रकारहरु भन्छन्– एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो
एनपीएल ३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने आइतबार, कात्तिक ८, २०८३
खेल पत्रकारहरु भन्छन्– एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो आइतबार, कात्तिक ८, २०८३
एनपीएल ३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने आइतबार, कात्तिक ८, २०८३
भोलिबाट एनपिएल–३ः चम्कदै विदेशी ‘स्टार', कता जाँदैछ नेपालका उदीयमान युवाहरूको भविष्य ? आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्