काठमाडौं– लामो गतिरोधपछि आइतबार संसद् बैठक सुरु भएको छ। छानबिन समिति बनाउने सहमतिपछि बैठक सुरु भएको हो।
बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।