• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख २४, २०८३ Thu, May 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
मुठभेडतिर संसद्

संसद् तरुण दलको क्लब होइन- एमाले, सभामुख पार्टीको नेता होइन- कांग्रेस

64x64
नेपाल लाइभ बिहीबार, जेठ ३, २०८१  १९:३२
1140x725

काठमाडौं- प्रतिनिधि सभामा केही दिनदेखि जारी तनाव मुठभेड उन्मुख भएको छ। बिहीबारको संसद् बैठकमा सत्ता र प्रतिपक्षले संसदीय मर्यादाको सीमा पार गरेका छन्। 

कांग्रेस सांसदहरुले सत्तापक्षका नेताहरुको आसन नजिकै पुगेर नाराबाजी गरेका छन् भने सत्तापक्षबाट संसद्‌लाई पेलेरै अघि बढाउने अभ्यास भएको देखिएको छ। 

जसले परिस्थिति धकेलाधकेलतिर पुर्‍याएको छ। मर्यादित संसद्को मर्यादामा नै हानि पुर्‍याएको देखिएको छ। 

सभामुख पार्टीको जस्तो देखियो: कांग्रेस
नेपाली कांग्रेसका नेताहरुले सभामुख देवराज घिमिरेले अमुक पार्टीको नेता जस्तो गरी संसद् चलाउन खोजेको आरोप लगाएका छन्। तलबाट नेताहरुले दिएको निर्देशन बमोजिम उनले संसद् चलाउने खोजेको नेपाली कांग्रेसका नेता प्रकाशरण महतले बताए।

उनले भने, ‘सभामुख स्वयंले संसदीय मर्यादा विपरीत र कार्यविधि विपरीत काम गर्नुभएको छ। विपक्षी दल बेलमा आइसकेपछि सभालाई अघि बढाउने काम हुँदैनथ्यो। सत्तापक्षका नेताले संसद् अघि बढा भन्ने र सभामुखले जबर्जस्ती अघि बढाउने कार्य उचित होइन। जसरी सभा सञ्चालन गर्न थाल्नुभयो संसदीय इतिहासमा अमर्यादित हो।’

यसैगरी अर्का कांग्रेस नेता रामहरि खतिवडाले सभामुख पार्टीको सभामुख जस्तो प्रयोग भएको बताएका छन्। ‘आज मुठभेडको अवस्था सिर्जना गर्ने काम सत्तापक्षले गरेको छ। सत्तारुढ दलकै नेताहरु हिजोदेखि असहिष्णु भएर प्रस्तुत हुनुभएको छ,’ उनले भने। 

संसद् तरुण दलको क्लब होइन- सत्तापक्ष
नेकपा एमालेका नेताहरुले कांग्रेसले प्रजातान्त्रिक व्यवहार र संसदीय मर्यादा बिर्सेको आरोप लगाएका छन्। आफूमाथि उठेका प्रश्नको जवाफ दिने अधिकार गृहमन्त्री लामिछानेलाई रहेको एमाले नेता योगेश भट्टराई बताए।

उनले भने,  ‘आफूमाथि उठेका प्रश्नको संसद्‌बाट जवाफ दिने अधिकार एउटा सांसदका रुपमा उहाँलाई छ। कुनै आरोप प्रमाणित भएमा समेत संसद्‌मा बोलेर राजीनामा दिएका प्रशस्त उदाहरण छन्। त्यस्तो गर्न नदिने कांग्रेसको अलोकतान्त्रिक व्यवहार हो। यो तरुण दल, नेविसंघको क्लब होइन। संसद् हो। त्यो कांग्रेसले बुझ्नुपर्छ।’

nimb
nimb
Ncell 2
Ncell 2

माओवादी केन्द्रका सांसद माधव सापकोटाले सत्तापक्ष संसदीय छानबिन समिति गठन गर्न दिने अवस्थामा पुग्दा पनि गृहमन्त्री लामिछानेलाई बोल्न नदिनुले कांग्रेसमा लोकतान्त्रिक व्यवहार नरहेको प्रमाणित गर्ने बताए। 

‘बिहान भएको छलफलबाट नेपाली कांग्रेस पछि हट्यो। सांसद हुँ भन्न लज्जाबोध हुन लागेको छ। कांग्रेसका वरिष्ठ नेताहरुबाट सत्तारुढ दलका नेताहरु बसेका ठाउँमा पुगेर नाराबाजी गर्ने काम भएको छ। जुन शोभनीय होइन। क्षमा मागेर  संसद् शोभनीय र गरिमामय बनाउने प्रतिबद्धता जनाउनुपर्छ।’

अब समिति बन्दैन- रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले अब संसदीय छानबिन समिति बनाउन आफूहरु तयार नभएको बताएका छन्। आफूहरुले बिहीबार दिउँसो कांग्रेससँग संसद्‌मा बोल्न पाउने सर्तमा समिति बनाउने कुरामा सहमति जनाएको उनले बताए। 

कांग्रेसले सम्झौता तोड्नुका साथै अभद्र व्यवहार देखाएको उनको भनाइ छ। ‘उहाँहरुले जुन अभद्र व्यवहार देखाउनुभयो त्यो पनि मन्त्री बस्ने, उपसभामुख बस्ने एरियामा गएर संसदीय मर्यादा नाघ्नुभएको छ। पटकपटक पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बसेको ठाउँमा पुगेका कारण हात हालाहाल भएको अवस्था हो। हाम्रा लागि बिर्सिन लायक घटना हो।’

आफूहरु समिति बनाउन तयार रहेको उनले बताए। तर कांग्रेसकै कारण सहमति भाँडिएको उनको भनाइ छ। ‘हाम्रो चाहना थियो। तर कांग्रेसले सहमति तोड्यो। अब संसदीय छानबिन समिति बन्दैन। हाम्रो सभापतिको फाइल खोल्ने हो भने उनीहरुको सभापतिको फाइल खोल्न पनि तयार हुनुपर्छ,’ उनले भने।
आफूहरुले नेपाली कांग्रेस संलग्न सरकारले नै संकटग्रस्त भनेको १६ वटा सहकारीमाथि छानबिन हुनुपर्ने सर्त राखेको उनको भनाइ छ। 

नेकपा एमालेका सांसद रघुजी पन्तले पनि घटनामा संसदीय छानबिन समिति बन्ने तर व्यक्ति केन्द्रित भएर नबन्ने बताए। उनले भने, ‘छानविन घटना केन्द्रित हुन्छ, व्यक्ति केन्द्रित छानबिनका लागि समित गठन हुँदैन। आरोप लागेपछि जवाफ दिन मौका पाउनुपर्छ। उहाँहरुले लगातार गृहमन्त्रीमाथि आरोप लगाइरहनुभएको छ। आरोप लागेपछि जवाफ दिने लोकतान्त्रिक अधिकार हो।’

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १९:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शङ्कर पोखरेलको कटाक्ष : संकटको समयमा निराशा र पलायन कायरहरूको बाटो हो
‘सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ’ : सञ्चार मन्त्री तिमिल्सिना
‘संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा
सम्बन्धित सामग्री
शङ्कर पोखरेलको कटाक्ष : संकटको समयमा निराशा र पलायन कायरहरूको बाटो हो छिमेकी मुलुक भारतमा भर्खर सम्पन्न विधानसभा निर्वाचनमा वामपन्थी सत्ता विमुख भएको कारण देखाउँदै नेपालमा पनि वामपन्थीहरू संकटमा परेको व... बिहीबार, वैशाख २४, २०८३
‘संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा उनले ६ सदस्यीय संवैधानिक परिषद्मा तीन जनाको सहमतिलाई बहुमत मान्ने अध्यादेशतर्फ ईंगित गर्दै यस्तो बताएका हुन् । बिहीबार, वैशाख २४, २०८३
दुई संसदीय समितिको बैठक बस्दै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा समितिको परिचय र कार्य विवरण सम्बन्धमा अभिमुखीकरणको कार्यस... बिहीबार, वैशाख २४, २०८३
ताजा समाचारसबै
शङ्कर पोखरेलको कटाक्ष : संकटको समयमा निराशा र पलायन कायरहरूको बाटो हो बिहीबार, वैशाख २४, २०८३
‘सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ’ : सञ्चार मन्त्री तिमिल्सिना बिहीबार, वैशाख २४, २०८३
‘संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ’: विश्वप्रकाश शर्मा बिहीबार, वैशाख २४, २०८३
सुनचाँदीको मूल्य बढ्यो बिहीबार, वैशाख २४, २०८३
तीन दिनपछि खुल्यो बीपी राजमार्ग बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्