• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मनलाई आफ्नो नोकर बनाउनुस्

64x64
नेपाल लाइभ मंगलबार, असोज २, २०७५  ०२:१५
1140x725

सन् १८२६ मा भारतको केरला राज्यमा जन्मेका शिवपुरी बाबा पाँच वर्षमै ब्रह्मचर्याश्रममा प्रवेश गरेका हुन्। उनले १२ वर्षकै उमेरमा चार वेदको अध्ययन र विद्यार्थी जीवन पूरा गरे। भारतमा जन्मे पनि शिवपुरी बाबाले नेपालमा ३७ वर्ष बिताए। 

आज भदौ महिना मूल नक्षत्र परेको छ, आजै शिवपुरी बाबाको जन्म नक्षत्र हो। उनी १३७ वर्षसम्म बाँचेका थिए। यसै अवसरमा उनका उपदेश समेटिएको 'स्वधर्म' पुस्तकबाट बाबा र शिष्यबीच विभिन्न समयमा भएका शिक्षा सम्बन्धी प्रश्नोत्तरलाई यहाँ प्रस्तुत गरेका छौं। 

प्रभु! बालकहरूलाई दिइने शिक्षा कस्तो हुनुपर्ला? 
सर्वप्रथम त बालकहरूलाई मर्यादा र चालचलन नै सिकाउनुपर्छ अनिमात्र अरु शिक्षा दिन सजिलो हुन्छ। बालबच्चाहरूको पढाइ र चरित्र– निर्माणमा धनसम्पत्ति पनि खर्च गर्नुपर्छ। शिक्षकहरूले दूतको भूमिका खेल्नुपर्छ। केटाकेटीलाई पढाउने गुरुहरूलाई बढी तलब दिनुपर्छ। अरु बालबालिकाहरूलाई पनि आफ्नो बालकजस्तै श्रद्धा गर्नुपर्छ। 

विश्व भ्रमणको क्रममा म फ्रान्स पुग्दा विश्वविद्यालयमा पढाउने शिक्षकलाई भन्दा बढी केटाकेटीहरूलाई पढाउने शिक्षकलाई बढी तलब दिइने प्रचलन रहेको सुनेको थिएँ। 

प्रभु! पढ्ने कसरी? पढाउने कसरी?
बालकहरूलाई सनातन शिक्षा, वेद, पुराण, अमरकोश, पञ्चतन्त्र आदि पढाउनुपर्छ। त्यसैगरी महात्मा, मुक्त पुरुष, क्राइस्ट, मोहम्मद, बुद्धजस्ता महापुरुषहरूको शिक्षा, जीवनी, चर्चा आदि पनि सुनाउनुपर्छ। सुरुसुरुमा बुझे पनि नबुझे पनि पढ्नुस्। पढ्ने बानी परेपछि बुझ्दै जानुहुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

बाबा, कस्ताकस्ता पुस्तक पढ्नाले बुद्धि, मन र आत्मा ठिक हुन्छ त?
भतृहरिले रचना गर्नुभएको नीति शतक, शृंगार शतक तथा वैराग्य शतक पनि कण्ठस्त पारेर पढ्नुस्। शृंगार शतकको अध्ययनले सांसरिक वा व्यावहारिक बुद्धि ठिक हुन्छ। नीति शतकको अध्ययनले मन ठिक पार्न मद्दत पुग्छ र वैराग्य शतकको अध्ययनले आत्मा ठिक पार्न सजिलो हुन्छ किनभने मनले गल्ती गर्नाले सुर्ता बढ्छ। बुद्धि ठिक नभए विफलता हात लाग्छ र आत्मा ठीकै छैन भने मय हुन्छ। 

बालगङ्गाधर तिलकले गीताका बारेमा लेख्नुभएको पुस्तक पनि पढ्नू। आदिशङ्कराचार्यले लेख्नुभएको गीताको भाष्य, स्वामी अरविन्दले लेख्नुभएको गीता– प्रबन्ध पनि अध्ययन गर्न लायक छन्। श्री अरविन्दको ज्ञानप्रधान हो। ज्ञानेश्वरी गीता भक्तिप्रधान हो र तिलकको कर्मप्रधान हो। तपाईंले पञ्चदशी पनि पढ्नैपर्छ। 

कर्म पनि ठिक गर्नु र जे गर्ने हो त्यसप्रति पूर्ण श्रद्धा, भक्ति पनि हुनुपर्छ। मिठा र तिता शब्दहरू हुन्छन्। तिता बोलीले कति जना तिमीसँग सधैंभरि दुस्मन बन्न सक्छन्। बोलाइ र लेखाइमा मिठास हुनुपर्छ। कसैको विरोध गरे पनि, कुरा काटे पनि मिठो शब्द नै प्रयोग गर्नु उत्तम हुन्छ।

Xtrem
Xtrem

प्रभु, तीक्ष्ण बुद्धिका लागि हामीले के गर्नुपर्ला? 
बुद्धि तेज गर्न खोज्ने हो भने जति सकेको एकान्तबास गर्नुस् र मौनताको संगीतको आनन्द लिनुस्। स्वधर्म पालन गर्नु पनि एक किसिमको एकान्तबास जस्तै हो। साँच्चै एकान्तमा बस्न सकिन्छ भने फलदायी नै हुन्छ। हामी जंगलमा धेरै समय बसिरहँदा त्यहाँका जनावरहरूसँग प्रेम बढ्दै जान्छ, जसको फलस्वरुप एक–अर्कासँग डर हुँदैन। जंगलको शुद्ध वातावरणमा जीवन बिताउँदा त्यस स्थानको प्रभाव पनि हामीमा पर्दछ। 

प्रभु! मन र बुद्धिको सम्बन्ध कस्तो हुनुपर्छ? 
मनलाई के चाहिन्छ बुद्धिले दिनुपर्छ। बुद्धिले भनेको मनले मान्नुपर्छ। अनुचित वा अतिशय भोग पनि खराब हुन्छ। त्यस्तै, विवेक नभएको त्याग भोगभन्दा पनि खराब हुन्छ। त्यसैले भोग र त्यागको सन्तुलन मिँलाउँदै जानुस्। आखिरमा बुद्धलाई जस्तो जीवनको प्रेम नहुनासाथ सत्यदर्शन (ईश्वर दर्शन) भइहाल्छ। जसरी घरको नोकरलाई काम अह्राउँदा यसो गर उसो गर भन्नुहुन्छ, त्यसरी नै मनलाई पनि आफ्नो नोकर बनाउनुस्। मनलाई विवेकको सेवक बनाउनुपर्छ। त्यस्तै, विवेक पनि सत्यपूर्ण र ईश्वरपरायण हुनुपर्दछ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०७५  ०२:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्