• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मिटरब्याज पीडितको छाप्रोमा भेल पसेपछि...

64x64
नेपाल लाइभ आइतबार, फागुन २०, २०८०  २१:५९
1140x725

काठमाडौं– आइतबार बिहानदेखि नै सिमसिम पानी पर्दै थियो। भृकुटी मण्डपमा बसेका मिटरब्याज पीडितहरु ठूलो पानी पर्दैन भन्नेमा ढुक्क थिए र त्रिपालमूनि बसिरहेकै थिए।

२५ दिन पैदल हिँडेर काठमाडौं आएका पीडित ९ दिनदेखि काठमाडौंका सडकमा खाली गोडा हिँडेर आन्दोलत रत छन्। आइतबार १२ बजेबाट भृकुटीमण्डपबाट भद्रकाली सहिदगेट त्यसपछि एनएसी हुँदै जमलबाट बालुवाटरसम्म पुग्ने योजना थियो। तर बिहानदेखि परेको झरीले रोकेको थियो।

miterbyaj-pidit-...-(1)-1709472454.jpg
सबैजसो पीडितहरु त्रिपाल मुनि नै थिए। कोही पीडित खाना खाँदै थिए। मध्यान्नतिर एक्कासी ठूलै पानी वर्षिन थाल्यो। भेल पसेर पीडितहरु बसिरहेको भुँइमा ओछ्याएको सारा कार्पेट भिँज्न थालेको थियो। त्यसपछि सबैले आ–आफ्ना लत्ताकपडा पोको पारेर पानीले नभिँज्ने गरी ओत लगाए। 

कोही पोका–पन्तरा बोकेर उभिँदै ओत लागे। करिब एक घण्टापछि पानी मथ्थर भयो। झल्याक झुलुक्क घाम पनि देखिन थाल्यो। पीडितहरुले भिजेर हिलाम्मे भएका कार्पेट घिसार्दै त्रपालमुनिबाट बाहिर निकाले। र बाहिर चिसो भुइँमा थुपारे।

miterbyaj-pidit-...-(17)-1709472450.jpg
त्रिपालभित्र पसेको भेललाई सोहोरेर फ्याँके र भुँइ ओभानो बनाउँदै थिए। केही त्यही हिलो भुइँमाथि म्याट ओछ्याएर फुको चिउँरा चपाउँदै बसेका थिए।

बाहिर चिसो भुइँमा प्लास्टिक बिछ्याएर बसिरहेकी पीडित गुलाबदेवी सुतिहार आफू चिसोले बिरामी परिरहेका बेला पानीले भिँजेर थप बिराम थपिने बताउँछिन्। ‘पानी परेर अलिअलि भिजियो। चिसो भुइँमा सुतेर खोकी एसै बढेको छ। अब त कार्पेट पनि भिजिगयो। आजको रात कसरी कटाउने,’ उनी सुनाउँछिन्।

miterbyaj-pidit-...-(18)-1709472451.jpg
अर्का चम्पादेवी पासवान दुईदिनदेखि डाएरिया भएर बिरामी परेको सुनाउँछिन्। ‘२ दिनदेखि जिवनजल खाइरहेकी छु। अब भिँजेको कार्पेटमाथी बस्नुपर्दा झन के हुन्छ होला? हामीलाई सरकारले न्याय दिन सकेन। अहिले सरकार के हेरेर बसिरहेको छ। यहाँ आवस् हाम्रो बिजोग हेर्न,’ उनले भनिन्, ‘अब फेरी पानी पर्यो भने सिधै सिंहदरबारभित्र जानुपर्छ।’

आफ्नो सामान सुरक्षित पार्नलाई बोरामा सामान राखेर सिलाउँदै थिए रामप्रताप कुशहवा।  ‘फेरी भित्र बाढी पस्यो भने बोकेर हिँड्न सजिलो हुन्छ। सामान पनि हराउने डर भएन,’ उनले थपे, ‘साहुले पनि ठग्यो भगवानले पनि अब सरकारले बाँकी छ।’

Ncell 2
Ncell 2
nimb
nimb

miterbyaj-pidit-...-(19)-1709472451.jpg
पछिल्लो पटक ३४ दिनदेखि निरन्तर आन्दोलनमा रहेका उनी सरकारले व्यवस्थित ठाउँ दिन नसके पनि आफूहरुलाई न्याए दिलाए ठूलो उन्मुक्ति पाउँने बताउँछन्। मिटरब्याज पीडित सबैको समस्या एउटै भएको र सरकार समक्ष मागहरु राखिकेकाले ती मागलाई सम्बोधन गर्नुपर्ने बताउँछन्।

‘न्याय पाउन जस्तो सुकै दुःख पनि भोग्न तयार छु। पानीमा भिजेरै पनि बस्न तयार छु। तर न्याय चाहियो,’ उनी भन्छन्। यता पीडितहरुको नेतृत्व गर्ने मिटरब्याज पीडित संघर्ष समितिका सदस्य अजय कार्की फेरि पानी पर्न सक्ने सम्भावना रहेकाले समितका अध्यक्ष लगायतको टोलीले बासको विकल्प खोजिरहेको बताउँछन्।

miterbyaj-pidit-...-(16)-1709472450.jpg
‘अर्को स्थानमा सर्नका लागि विकल्पको खोजीमा हुनुहन्छ। तर यसरी घरीघरी सारीरहँदा मनोवैज्ञानिक रुपमा असर पर्नसक्छ। सरकारले आफूहरुलाई पटकपटक वार्तामा बोलाएर निष्कर्ष विहीन टुङिगएको छ’, मिटरब्याज पीडितहरुको नेतृत्व गर्ने मिटरब्याज संघर्ष समितिका सदस्य अजय कार्कीले बताए। 

फागुन १३ गतेदेखि १५ गतेसम्म संघर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहासहित पीडितका तर्फबाट ९ जनाको टोली र सरकारबीच वार्ता भएको थियो। गृह मन्त्रालयको प्रशासन महाशाखा सहसचिव रुद्रप्रसाद पण्डितसँग भएको उक्त वार्ता निष्कर्षविहीन भएको कार्कीको भनाइ छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

miterbyaj-pidit-...-(14)-1709472449.jpg
१४ गते भृकुटीमण्डपमा बस्न नदिने भनेपछि मिटरब्याज पीडित आफूहरु वार्तामा नगएको बताउँछन्। १६ गते बुधबार गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईको नेतृत्वमा वार्ता भएको थियो। उक्त वार्ता पनि निष्कर्षविहीन टुङगिएको उनको भनाइ छ।

miterbyaj-pidit-...-(15)-1709472449.jpg

miterbyaj-pidit-...-(11)-1709472448.jpg

miterbyaj-pidit-...-(12)-1709472448.jpg

miterbyaj-pidit-...-(9)-1709472447.jpg

miterbyaj-pidit-...-(10)-1709472447.jpg

miterbyaj-pidit-...-(6)-1709472446.jpg

miterbyaj-pidit-...-(7)-1709472446.jpg

miterbyaj-pidit-...-(8)-1709472446.jpg

miterbyaj-pidit-...-(4)-1709472445.jpg

miterbyaj-pidit-...-(5)-1709472445.jpg

miterbyaj-pidit-...-(2)-1709472444.jpg

miterbyaj-pidit-...-(3)-1709472444.jpg

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  २१:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना
सम्बन्धित सामग्री
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना प्राधिकरणबाट इन्टरनेट (इमेलसहित) सेवा सञ्चालनको अनुमतिपत्र लिएका केही सेवा प्रदायकले अनुमतिपत्रका सर्तविपरीत काम गरेको पाइएपछि दूरसञ... शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म केन्द्रले नेपाल सरकारका विभिन्न निकायका लागि सफ्टवेयर प्रणाली विकास, परिमार्जन, स्तरोन्नति तथा मर्मतसम्भार गर्न प्राविधिक विज्ञ नियु... शुक्रबार, असोज ३०, २०८३
बीपी र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका ३०–३० सिट थप बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिट वृद्धि भएसँगै दुवै संस्थामा एमबीबीएस अध्य... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्