• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

क्यारम बोर्डमा व्यस्त कैदी अहिले पुस्तकमै रमाउँछन्

64x64
नेपाल लाइभ शनिबार, भदौ ३०, २०७५  ०६:१४
1140x725

पोखरा– जिल्ला कारागार कास्कीमा दुई भिन्न ब्लकमा कैदी तथा थुनुवा बस्छन्। विभिन्न आरोप र मुद्दामा जेल जीवन बिताइरहेका उनीहरुको दैनिकी र समय कटानको माध्यम क्यारम बोर्ड र केही पत्रपत्रिका थियो। २०२१ सालमा पुस्तकालय खुल्यो, केही पुस्तक पाइन थाले। तर, खोजे जस्तो र धेरै भने होइन। त्यहाँ पुस्तकको अभाव थियो। कैदी तथा थुनुवा खोजेको पुस्तक नपाउँदा दिक्क थिए।

लामो समयदेखि पुस्तकालयमा काम गरिरहेका खिम लामिछाने काजीले कारागारमा पुस्तकालयको अभावबारे बुझे। त्यहाँ जसरी पनि नयाँ बौद्धिक खालका पुस्तक पुग्नुपर्छ भन्ने उनलाई लाग्यो र सामाजिक सञ्जालमा ‘पुस्तक संकलन अभियान’ सुरु गरे। भन्छन्, ‘कारागारमा गएर बुझ्दा पुस्तकको अभाव रहेछ भनेर जानेँ, कैदी तथा थुनुवाले पनि विभिन्न किताब पढ्न पाउनुपर्छ भन्ने लागेरै अभियान सुरु गरेँ।’ 

पुस्तक संकलनका अभियन्ता काजी पहिले र अहिले पठनपाठनको संस्कार फेरिएको बताउँछन्। ‘कुनै दिन पुस्तकालय खोल्नेलाई जेल कोचिन्थ्यो। अहिले जेलभित्रै पुस्तकालय खोल्ने कुरा सुनेर पुस्तक संकलन गर्न हौसिएको हुँ,’ उनी भन्छन्। आगामी दिनमा अझ बढी पुस्तक संकलन गरी कारागार तथा पुस्तकविहीन पुस्तकालयलाई वितरण गर्ने लक्ष्य उनको छ। 

केही दिनअघि मात्रै विभिन्न व्यक्ति तथा संघसंस्थाले दिएका पुस्तक काजी र अर्का अभियान्ता सुदर्शन रञ्जित मिलेर पुस्तकालयलाई हस्तान्तरण गरे।

कारागारमा जेल जीवन बिताएर पनि आफूले खोजेको किताब पढ्न पाउने भएपछि त्यहाँ रहेका कैदी तथा थुनुवा खुसी छन्। 

‘खाली समय के गर्ने त? पढम् भने केही हुँदैनथ्यो। त्यही भएर पत्रपत्रिकाको सुरुदेखि अन्तिमसम्मका विज्ञापन पनि पढेर सक्थ्यौं,’ एक कैदी सुनाउँछन्, ‘अहिले पुस्तकालयमा खोजेको किताब पाउँदा खुसी छौं।’

सामाजिक सञ्जाल फेसबुकको सदुयोग गरेर अभियान चलाएका काजीलाई साथ दिन आइपुग्यो, सरिता गुरुङ फाउन्डेसन। फाउन्डेसनले कारागारको पुस्तकालयका लागि १० हजार रुपैयाँ बराबरको पुस्तक नि:शुल्क अभियानलाई दिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘फाउन्डेसनले काठमाडौंबाट नै धेरै किताब किनेर पठाइदिएको छ,’ काजी भन्छन्। 

फेसबुक अभियानमार्फत संकलन भएका करिब २ सय पुस्तक कारागार रेखदेख गर्ने नाइके रामप्रसाद पाण्डेलाई हस्तान्तण गरिएको छ। संकलित पुस्तक पत्रकार मोहन मैनाली, पोखरा सार्वजनिक पुस्तकालय, सरिता गुरुङ फाउन्डेसन, रिना पौडेल, भुवन क्षेत्री, शीतल थापा महर्जन आदिले उपलब्ध गराएका हुन्। 

कैदी रामप्रसाद पाण्डेले सडक दुर्घटनामा परी मृत्यु भएका छोरा दीपक पाण्डेको स्मृतिमा कास्की कारागारभित्र पुस्तकालय भवन निर्माण गरेका हुन्। ‘छोरा दीपक पाण्डे सडक दुर्घटनामा गुमाएँ, उसको सम्झनामा पुस्तकालय खोलेको हुँ,’ उनी भन्छन्। उनी अहिले जेलभित्रको नाइके र पुस्तकालय रेखदेखको जिम्मेवारीसमेत पाएका छन्। 

Xtrem

Xtrem

कारागारको पुस्तकालयमा खोजे जस्तो पुस्तक पाइने भएपछि कैदी तथा थुनुवामा सकारात्मक परिवर्तन आउने जेल इन्चार्ज हरिप्रसाद गौतम सुनाउँछन्। ‘जेल भनेको सुधार गृह हो। यस्ता पुस्तकहरुले कारागारमा बन्दी जीवन बिताइरहेका कैदी बन्दीहरुको जीवनमा सुधार गर्न थप प्रेरणा मिल्छ,’ उनी भन्छन्। कैदी भएर पनि असल नागरिकमा परिवर्तन हुन अध्ययन आवश्यक भएको इन्चार्ज गौतमले बताए।

कारागारमा अहिले १ सय ३ जना पुरुष, १२ जना महिला थुनुवा र कैदी महिला पुरुष गरेर ७ सय १९ जना छन्। कारागारमा २६ जना विदेशी नागरिक रहेको कास्की कारागार व्यवस्था विभागले जनाएको छ। 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०७५  ०६:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले केन्द्रीय कमिटी बैठकले के–के निर्णय गर्‍यो? [सूचीसहित]
भारी वर्षाको जोखिम : प्रहरीले कुन–कुन राजमार्गमा लगायो राति सवारी चलाउन रोक ?
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ : कांग्रेसले सार्वजनिक गर्‍यो १५औँ महाधिवेशनको लोगो र नारा
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
एमाले केन्द्रीय कमिटी बैठकले के–के निर्णय गर्‍यो? [सूचीसहित] बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिम : प्रहरीले कुन–कुन राजमार्गमा लगायो राति सवारी चलाउन रोक ? बिहीबार, असोज ८, २०८३
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ : कांग्रेसले सार्वजनिक गर्‍यो १५औँ महाधिवेशनको लोगो र नारा बिहीबार, असोज ८, २०८३
पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिनमा राति यात्रा बन्द बिहीबार, असोज ८, २०८३
निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्