काठमाडौं– इटालियन सिरी ए क्लब एएस रोमाका प्रशिक्षक जोसे माउरिन्हो बर्खास्तीमा परेका छन्। क्लबले एक विज्ञप्ति जारी गर्दै माउरिन्होलाई बर्खास्त गरेको जनाएको छ।
माउरिन्हो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, चेल्सी र रियल मड्रिडका पूर्वप्रशिक्षक समेत हुन्।
माउरिन्हो सन् २०२१ मा रोमाको प्रशिक्षकमा नियुक्त भएका थिए। माउरिन्हाको प्रशिकत्वमा रोमाले अहिले खराब प्रदर्शन गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।