• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख ३०, २०८३ Wed, May 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

नेपाल सुपर लिगको उपाधिमा चुम्ने होडमा धनगढी, पोखरा र काठमाडौं

64x64
नेपाल लाइभ आइतबार, पुस ८, २०८०  २०:१५
1140x725

काठमाडौं– धनगढी, पोखरा थन्डर्ससहित काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा फाइनल पुग्ने विश्वास गरेका छन्।

आइतबार यस सिजन प्लेअफमा पुगेका चार टोलीको पत्रकार सम्मेलनमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्ससहित शीर्ष दुई स्थानमा रहेर पहिलो क्वालिफायर खेल्न लागेका पोखरा थन्डर्स र धनगढी एफसीले फाइनलमा पुग्ने विश्वास गरेका हुन्।

सोमबार नै पहिलो क्वालिफायरमा पोखरा थन्डर्स र धनगढीबीच प्रतिष्पर्धा हुँदैछ। धनगढीका प्रशिक्षक युगलकिशोर राईले गत संस्करणमा चुके पनि यसपटक जसरी पनि ट्रफी उचालेरै छोड्ने बताए। प्रशिक्षक राईले अब लिग चरणको प्रदर्शनले खासै अर्थ नराख्ने उल्लेख गर्दै सोमवार राम्रो प्रदर्शन गर्ने टोलीले नै नतिजा आफ्नो बनाउने विश्वास व्यक्त गरे। 

यता, धनगढीका कप्तान देवेन्द्र तामाङ भने जित्नैका लागि मैदान उत्रिने उल्लेख गर्दै सोमबारको खेललाई सहज रूपमा लिएका नलिएको बताए। लिगमा पोखरा र धनगढीले १–१ को बराबरी खेलेका थिए। पहिलो क्वालियफायरको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ।

पोखरा थण्डर्सका प्रशिक्षक नवीन न्यौपाने प्लेअफ खेल सहज नहुने धारणा राख्छन्। प्ले अफमा पुग्ने सबै टोली बराबर जस्तै रहेको उनको धारणा छ। सबै टोली सेट भइसकेकाले प्लेअफ खेल्न सहज नहुने उनी बताउँछन्। पाएको अवसर सदुपयोग गर्नसक्ने टोलीले नै जित निकाल्ने प्रशिक्षक न्यौपानेले बताए। 

nimb
nimb
Ncell 2
Ncell 2

पोखराका कप्तान दिनेश राजवंशीले टोलीलाई फाइनल पुर्‍याउने लक्ष्य रहेको उल्लेख गर्दै लिगको शीर्ष स्थानमा रहनुले मनोबल बढ्ने धारणा राखे। उनले केही दिनको आराम केही सहज भएको उल्लेख गरे।

धनगढीको सामना गर्न आफ्नो टोली पूर्ण तयार रहेको बताए। मंगलबार इलिमिनेटरमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दैछन्। लिग चरणमा काठमाडौं तेस्रो र ललितपुर चौथो स्थानमा रहेका थिए। काठमाडौं रेजर्सका प्रशिक्षक बालगोपाल महर्जनले टोलीको लक्ष्य उपाधि रक्षा गर्ने रहेको बताए। 

ललितपुरलाई हराएर इलिमिनेटर खेलेकाले सोही स्प्रिड र इफोर्ट मंगलबार पनि दोहोर्‍याउने उनको विश्वास छ। ललितपुरविरुद्ध शतप्रतिशत दिने उनको भनाइ छ। काठमाडौं रेजर्सका कप्तान अञ्जन राई पनि टोलीको लक्ष्य उपाधि रक्षा गर्नु रहेको धारणा राख्छन्। 

लक्ष्य उपाधि रक्षा गर्ने रहेकाले सोहीअनुरूपको प्रदर्शन गर्ने उनको विश्वास छ। लिग चरणमा पहिलो वा दोस्रो स्थानमा रहने लक्ष्य भएपनि वीरगञ्जसँगको हारले त्यो पूरा हुन नसकेको उनको भनाइ थियो।

लिग चरणको अन्तिम खेलमा ललितपुलाई १–० ले पराजित गर्दै काठमाडौंले प्ले अफमा स्थान बनाएको थियो। ललितपुरका प्रशिक्षक इयान गिलान काठमाडौंविरुद्ध उत्कृष्ट प्रदर्शनको आशामा छन्। गर या मर अवस्थामा धेरै तनाव नलिइ सकारात्मक भएर खेल्ने उनको लक्ष्य छ।

पछिल्लो केही खेलमा राम्रो प्रदर्शन भए पनि गोल भने निस्कन नसकेको उनको भनाइ थियो। केही गल्तीहरुलाई सुर्धादै उत्कृष्ट प्रदर्शन गर्ने प्रयास रहने उनी बताउँछन्। ललितपुरका मार्की तथा कप्तान अनन्त तामाङ गल्तीहरुलाई सुधार्दै उत्कृष्ट प्रदर्शन गर्ने बताउँछन्। पछिल्ला चार खेलमा गोल नभएकाले गल्तीहरुलाई सुधार गर्दै टोली स्कोर निकाल्ने लक्ष्यमा छ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  २०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महिला मन्त्री बादीसँग संयुक्त राष्ट्र महिला प्रतिनिधिमण्डलको शिष्टाचार भेट तथा छलफल
राष्ट्रपति ट्रम्पद्वारा क्युबासँग वार्ताको घोषणा
इरानले हर्मुजलाई ‘ब्ल्याकमेल’ गर्ने स्रोतका रूपमा प्रयोग गर्नु हुँदैन : कतार
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
महिला मन्त्री बादीसँग संयुक्त राष्ट्र महिला प्रतिनिधिमण्डलको शिष्टाचार भेट तथा छलफल मंगलबार, वैशाख २९, २०८३
राष्ट्रपति ट्रम्पद्वारा क्युबासँग वार्ताको घोषणा मंगलबार, वैशाख २९, २०८३
इरानले हर्मुजलाई ‘ब्ल्याकमेल’ गर्ने स्रोतका रूपमा प्रयोग गर्नु हुँदैन : कतार मंगलबार, वैशाख २९, २०८३
स्कटल्याण्डसँग नेपाल २ रनले पराजित मंगलबार, वैशाख २९, २०८३
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
एसईईको नतिजा आजै सार्वजनिक हुने सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्