• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख १३, २०८३ Sun, Apr 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मिर्गौला पत्थरीबारे यी कुरा जानौँ

64x64
नेपाल लाइभ मंगलबार, भदौ २६, २०७५  ००:४०
1140x725

मिर्गौलामा हुने पत्थरी (स्टोन) लाई मेडिकल भाषामा रेनल क्याल्कुलाई भनिन्छ। हिजोआज जीवनशैली र खानपानका कारण मिर्गौलामा पत्थरी हुनेको संख्या बढ्दो छ। पत्थरी विभिन्न कसिमका हुन्छन् र यो विभिन्न कारणले हुने गर्छ।

क्याल्सियम स्टोन

क्याल्सियम स्टोन सबैभन्दा धेरै हुने स्टोन हो। शरीरमा पानीको मात्रा कम भएमा शरीरका मिनरलहरु हाइपर स्याचुरेसन भएर मिर्गौलामा थिग्रिएर बस्न पुग्छ र पत्थरी बन्न जान्छ। यसलाई क्याल्सियम अक्जलेट, क्याल्सियम फोस्फेट स्टोन भनिन्छ।

युरेट स्टोन

युरेट स्टोनलाई युरिक यसिड स्टोन पनि भनिन्छ। यो चाहिँ रगतमा युरिक यसिडको मात्रा बढी भएमा हुन्छ। हामीले खाने प्रोटिनहरु युरिक एसिडका रुपमा पिसाबबाट जान्छ। तर, शरीरको रगतमा युरिक एसिडको मात्रा बढी भयो भने पिसाबबाट पूरै युरिक जान पाउन्न र मिर्गौलामा थिग्रिएर बसेको हुन्छ र यसले स्टोनको रुप लिन्छ।

स्ट्रुभाइट स्टोन

म्याग्नेसियम, एमोनियम र फोस्फेट थिग्रिएर बन्ने स्टोनलाई स्ट्रुभाइट स्टोन भनिन्छ। यो मिर्गौलाको इन्फेक्सन घरिघरि भइरहेका मानिसलाई हुने गर्छ।

सिस्टिन स्टोन

nimb
nimb
Ncell 2
Ncell 2

सिस्टिन पनि शरीरभित्र हुने एक प्रकारको तत्व हो। कहीलेकाहीँ रगतमा सिस्टिनको मात्रा धेरै हुँदा मिर्गौलाले फिल्टर गर्दा बढ्न सक्छ र स्टोन बनिदिन्छ। यो प्रकारको स्टोन धेरै कमलाई हुन्छ।

लक्षणहरु

१. ढाड पछाडि दुख्नु,

२. लोइन टु ग्रोइन पेन। कहिलेकाहीँ पत्थरीको सानो कण पिसाबको नलीमा गएर अड्किएमा अचानक र  अत्याधिक हुने दुखाइ।

३. पिसाबमा रगत देखा पर्नु वा पिसाब धमिलो हुनु,

४. पिसाबनलीमा इन्फेक्सन हुनु, ज्वरो आउनुऽ,

५. हाइड्रो नेफ्रोसिस हुनु। पत्थरीको सानो कण पिसाबनलीमा अड्किँदा किड्नी फुल्न सक्छ र किड्नीको दायाँ वा बायाँ अथवा दुवै साइडमा दुख्न सक्छ।

६. बिना लक्षण नै पत्थरी हुनु। मिर्गौलाको पत्थरीको कुनै लक्षण नदेखिन सक्छ। यसलाई यसिम्टोम्याटिक भनिन्छ। यसले गर्दा कतिलाई किड्नी फेल भएको थाहा नहुन सक्छ। र, मिर्गौला फेलियरको अवस्थामा बिरामीहरु अस्पताल आउँछन्।

उपचार

मिर्गौला पत्थरीको उपचारका लागि पहिला जाँच गरेर हेर्नुपर्ने हुन्छ। पिसाबमा इन्फेक्सन भए/नभएको, कल्चर, किड्नी फङ्क्सन टेस्ट, अल्ट्रा सोनोग्राफी,  सिटी स्क्यान जस्ता परीक्षण गर्नुपर्छ। यदि, पिसाबको नलीमा पाँचदेखि सात मिलिमिटरको ढुङ्गा छ भने अलि बढी पानी पिउँदा आफैँ निस्केर जान सक्छ। तर, सात मिलिमिटरभन्दा माथिको पत्थरी भने सामान्य तरिकाले निस्किँदैन। पत्थरी निकाल्ने विभिन्न तरिका छन्। यसका लागि युरोलोजिस्टसँग सल्लाह लनिपर्छ।

ओपन सर्जरी

यो एक किसिमको जटिल शल्यक्रिया हो। यसमा बिरामीलाई बेहोस बनाएर चिरेर मिर्गौलाको पत्थरी निकालिन्छ। शल्यक्रियाबाट किड्नीमा भएका ठूला पत्थरीहरु निकाल्न सकिन्छ। र, किड्नीमा पत्थरी बाँकी रहने सम्भावना हुँदैन।

पर क्युट्यानियस नेफ्रोलिथोटोमी (पिसिएनएल)

यस विधिबाट उपचार गर्दा पत्थरी भएको ठाउँ पत्ता लगाई सोही ठाउँको छालामा सानो प्वाल बनाएर दुरविर छिराएर हेरिन्छ। त्यही दुरविनको माध्यमबाट पत्थरी फुटाइन्छ। र, यसरी फुटाइएका साना साना पत्थरीका कण बाहिर निकालिन्छ।

एक्स्ट्रा सक वेभ लिथोट्रिप्सी (इएसडब्ल्युएल)

यो विधिमा अल्ट्रसाउन्ड वेभबाट पत्थरीलाई फुटाइन्छ। यो उपचार विधिले धेरै ठूला पत्थरीहरु भने फुटाउन सक्दैन।

युरेटेरेसकेपी

पिसाबनलीमा दुरविन छिराएर पत्थरीलाई निकाल्ने विधिलाई युरेटेरेसकेपी भनिन्छ।

मिर्गौला पत्थरीबाट बच्ने उपाय

१. प्रसस्त पानी पिउने। सन्तुलित भोजन र नियमित व्यायाम गर्ने।

२. मधुमेह, रक्तचाप र मोटोपनलाई सन्तुलनमा राख्ने।

३. दुखाई कम गर्ने औषधिको प्रयोग चिकित्सकको सल्लाह अनुसार मात्र लिने।

४. मिर्गौला सम्बन्धी समस्या भएमा बेलाबेलामा चिकित्सकको परामर्श लिइरहने।

५. कुनै समस्या नदेखिए पनि कम्तिमा वर्षको एकपटक पिसाब, रक्तचाप, मधुमेहको चेकजाँच गराउने।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०७५  ००:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतीय विदेश सचिव मिस्री नेपाल आउने
गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो
सुनको मुल्य बढ्यो
सम्बन्धित सामग्री
गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो कार्यालय प्रमुख मनोजप्रसाद पटेलले पर्सा जिल्लामा पर्ने नहरको करिब २६ किलोमिटर क्षेत्रफलमा अतिक्रमण हटाउने कार्य सुरुआत गरिएको जानकार... आइतबार, वैशाख १३, २०८३
चट्याङ लागेर रोल्पामा एक जनाको मृत्यु जिल्लाको परिवर्तन गाउँपालिका-४ को तातोपानी तुसारबोटका ७७ वर्षीय लालु वलीको मृत्यु भएको हो। आइतबार, वैशाख १३, २०८३
मनोहरा सुकुमबासी बस्तीमा चल्याे डाेजर आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको जिल्ला... आइतबार, वैशाख १३, २०८३
ताजा समाचारसबै
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो आइतबार, वैशाख १३, २०८३
सुनको मुल्य बढ्यो आइतबार, वैशाख १३, २०८३
चट्याङ लागेर रोल्पामा एक जनाको मृत्यु आइतबार, वैशाख १३, २०८३
मनोहरा सुकुमबासी बस्तीमा चल्याे डाेजर आइतबार, वैशाख १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
देशका विभिन्न जिल्लामा भारी वर्षा, लमजुङमा सबैभन्दा धेरै शनिबार, वैशाख १२, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
ज्ञानेन्द्र शाहीले भने– वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य शनिबार, वैशाख १२, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी शनिबार, वैशाख १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्