• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १९, २०८२ Mon, Feb 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गैह्र सरकारी विधेयकमार्फत् जलवायुसम्बन्धी नीति बनाउन सहयोग गर्ने सांसदहरुको प्रतिबद्धता

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १९, २०८०  १६:०२
1140x725

काठमाडौं– विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तन र त्यसले नेपालमा पुर्‍याएको असर न्यूनीकरण गर्नको लागि छुट्टै नीतिको आवश्यकता रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन्।

आइतबार काठमाडौंमा आयोजित संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण र जलवायु परिवर्तनको सवाल विषयक कार्यक्रममा बोल्दै सरोकारवालाहरुले जलवायु परिवर्तनले नेपालमा पुर्‍याएको असर न्यूनीकरणका लागि छुट्टै नीतिको आवश्यकता औंल्याएका हुन्।

उनीहरुले भइरहेकै कानुन पनि कार्यान्वयन हुन नसकेको गुनासो गरेका थिए। कार्यक्रममा राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझीले दिगो विकास तथा सुशासन कायम गर्न र जलवायु परिवर्तनका कारण बदलिँदै गएको सामाजिक परिवेशलाइ पुरानै अवस्थामा फर्काउनको लागि छुट्टै नीतिको आवश्यक भएको बताए। 

उनले जलवायु परिवर्तनको क्षेत्रमा गैह्र सरकारी विधेयक ल्याउनको लागि आफू प्रतिबद्ध रहेको बताए। नेता रायमाझीले जलवायु परिवर्तनका कारण देखिएका समस्या र यसको असरको प्रभाव समुदायस्तरसम्मै देखिएको बताए। 

उनले भने, ‘जलवायु परिवर्तनका कारण देखिएका समस्या र यसको असरको प्रभाव समुदाय स्तरसम्म नै देखिएको छ। यसलाइ न्यूनीकरण गर्न र वातावरणनुकूल हुने खालको बनाउँदै आवश्यक कानुन निर्माणको लागि हामी प्रतिबद्ध छौं। जलवायु परिवर्तनको क्षेत्रमा गैह्र सरकारी विधेयक ल्याउनको लागि हामी प्रतिबद्ध छौं।’

Ncell 2
Ncell 2

यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले जलवायु परिवर्तन र यसले नेपालमा पारिरहेको असरका बारेमा बहुआयामिक ढंगले छलफल गरी नीति बनाउनुपर्ने आवश्यकता औंल्याइन्। जलवायु परिवर्तनको विषय राजनीतिक रहेको भन्दै उनले एउटा सरकारले ल्याएको नीति अर्को सरकारले स्वीकार नगर्ने परिपाटी रहनु दुःखद् भएको बताइन्। 

उनले अन्तर निकाय, अन्तर तहमा समन्वय हुनेगरी तथा सबै तहका जनप्रतिनिधि र नागरिकलाईसमेत जानकारी हुनेगरी नीति निर्माण गर्न जरुरी रहेको उल्लेख गरिन्। उनले भनिन्, ‘अन्तर निकाय, अन्तर तहमा समन्वय हुनेगरी तथा सबै तहका जनप्रतिनिधि र नागरिकलाईसमेत जानकारी हुनेगरी नीति निर्माण गर्नु जरुरी रहेको छ। यसको लागि आवश्यक नीति बनाउन आफ्नो तर्फबाट पहल गर्न हामी प्रतिबद्ध छौं।’

कार्यक्रममा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले जलवायु परिवर्तनको सन्दर्भमा विश्वमा समुन्द्रको जति प्राथमिकताका साथ हिमालको विषय उठ्न नसकेको बताए। उनले जलवायु परिवर्तन सम्बन्धि छुट्टै नीति आवश्यक रहेको अवस्थामा गैह्र सरकारी विधेयकको रुपमा यसलाई अघि बढाउन आफूहरु तयार रहेको बताए। 

उनले यसलाई गैह्र सरकारी विधेयकको रुपमा अगाडि बढाउन सबैको साथ आवश्यक रहेको औंल्याए। 
उनले भने, ‘जलवायु परिवर्तन र यसका असरका बारेमा समुन्द्रका विषय विश्वमा जति प्राथमिकताका साथ उठ्ने गरेको छ, त्यति हिमालको विषय प्राथमिकताका साथ उठ्न सकेको छैन। जलवायु परिवर्तनसम्बन्धी छुट्टै नीति आवश्यक रहेको अवस्थामा गैह्र सरकारी विधेयकको रुपमा यसलाई अघि बढाउन हामी तयार छौं। प्राइभेट बिलको रुपमा यसलाई अघि बढाउनको लागि हामी तयार छौं। तर यसको लागि सबैको साथ आवश्यक पर्छ।’

सभापति पन्थले छिट्टै नै समितिले सुंयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमण र जलवायु परिवर्तनको क्षेत्रमा परेको प्रभाव तथा नेपालले आगामी कोप २८ सम्मेलनका उठाउने अजेण्डाका बारेमा मन्त्रालय र सरोकारवालाहरुसँग छलफल गर्ने पनि बताए।

सरोकारवालाहरुले यससम्बन्धी छुट्टै नीति नभएकै कारण अन्तर्राष्ट्रिय स्तरबाट आउने सहायता रकमहरु आउन नसकेको, आएका रकमलाई सही ठाउँमा उपयोग गर्न नसकिएको तथा स्थानीय स्तरसम्ममा रकम पुग्दा कम मात्रै पुग्ने स्थिति आएको गुनासो समेत गरेका थिए।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १६:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै
आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
सम्बन्धित सामग्री
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार एक कार्यक्रमका बिच उनले एमाले परित्याग गरेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका हुन् । आइतबार, माघ १८, २०८२
सरकारको आदेश : इराननमा भएका नेपलाी छिटो फर्किनु ! ‘पछिल्लो विकासक्रमलाई ध्यानमा राख्दै त्यहाँको अवस्था सामान्य नभइन्जेलसम्म इरान भ्रमण गर्ने योजना स्थगित गर्न हामी सल्लाह दिन्छौँ । ह... आइतबार, माघ १८, २०८२
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक सो पार्टीले आज पत्रकार सम्मेलन गरी महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ को उपस्थितिमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्... आइतबार, माघ १८, २०८२
ताजा समाचारसबै
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै सोमबार, माघ १९, २०८२
आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना सोमबार, माघ १९, २०८२
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’ सोमबार, माघ १९, २०८२
सामाजिक न्यायको हक लागु गर्न सर्वोच्चको निर्देशनात्मक आदेश आइतबार, माघ १८, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्