• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार १२, २०८३ Fri, Jun 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एकपछि अर्को विधेयक विवादमा, स्थानीय तहका कर्मचारीले थाले काम नगर्ने अभियान

64x64
नेपाल लाइभ शुक्रबार, असोज १९, २०८०  १३:१४
1140x725

काठमाडौं– सरकारले हालै पारित गरेर संसदमा दर्ता गरेको विधेयकमाथि एकपछि अर्कोमा विरोध सुरु भएको छ।

केही समयअघि सरकारले प्रतिनिधिसभामा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूले आन्दोलन गरेका थिए। उनीहरुले केही दिन काठमाडौं नै अस्तव्यस्त हुने गरी आन्दोलन गरे। शिक्षकहरूसँग सहमति गरेपछि राहत शिक्षकहरूले त्यसमा असन्तुष्टि जनाउँदै आन्दोलन गरे।

सरकारले उनीहरूसँग पनि सहमति गर्‍यो। शिक्षकहरूसँगको सहमतिपछि विधेयकमाथि अहिले प्रतिनिधिसभामा सैद्धान्तिक छलफल चलिरहेको छ। 

सरकारले दर्ता गर्नुअघि नै विधेयक विवादमा परेको थियो। मन्त्रिपरिषद्‌ले पारित गरेर मस्यौदा सार्वजनिक नहुँदै निजी विद्यालय सञ्चालकहरूले विधेयकमा विरोध जनाएका थिए।

सरकारले उनीहरूलाई सहज हुने गरी विधेयक संशोधन गरेर संसदमा पेश गरेका थिए। उक्त विधेयकमा शिक्षकहरूपछि स्थानीय तहहरूले विरोध जनाइरहेका छन्। उनीहरुले विधेयकमा स्थानीय सरकारको अधिकार कटौती गर्नुका साथै संविधानले नै नचिन्ने जिल्ला तह ब्यूँताउन खोजिएको भन्दै विरोधमा प्रधानमन्त्रीदेखि सांसदहरूसम्मलाई लबिङ गरिरहेका छन्।

शिक्षा विधेयकको विरोध भइरहेकै बेलामा सरकारले संसदमा दर्ता गर्ने तयारी गरेको अर्को विधेयक पनि नआउदै विवादित बनेको छ।  संघीय निजामती कर्मचारीहरूका लागि संविधान जारी भएपछि ल्याउनुपर्ने उक्त विधेयक ढिला गरेर भए पनि सरकारले दर्ता गराउने तयारी गरेपछि विरोध सुरु भएको हो।

निजामती ट्रेड युनियनका साथै स्थानीय तहमा कार्यरत रहेका कर्मचारीहरूले विधेयकमाथि विरोध सुरु गरेका छन्। 

स्थानीय तहका कर्मचारीहरूले केही दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिनेदेखि विरोधसभासम्म गर्दै आएका छन्। तर उक्त दबाब सरकारसँग नपुगेको भन्दै उनीहरूले शुक्रबारदेखि नयाँ आन्दोलनको कार्यक्रम थालेका छन्। स्थानीय तहमा कार्यरत कर्मचारीहरूले आजदेखि अत्यावश्यकबाहेक  अन्य काम नगर्ने भन्दै अवज्ञा आन्दोलन सुरु गरेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

मन्त्रिपरिषद्ले पारित गरेर प्रतिनिधि सभामा दर्ता गर्ने तयारीमा रहेको संघीय निजामती सेवा विधेयकमा ११ बुदेँ संशोधनको माग उनीहरूले राखेका छन्। 

स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिको आह्वानमा विधेयक सच्याउन माग गर्दै काठमाडौं माइतीघर मण्डलमा धर्ना र प्रदर्शनका साथै आफू रहेको स्थानीय तहबाटै पनि विरोध सुरु गरेको संघर्ष समितिका सहसंयोजक रामप्रसाद न्यौपानेले बताए। 

काठमाडौं आउन नपाएका कर्मचारीले आफू कार्यरत स्थानीय तहमै विरोधका कार्यक्रम थालेको र यो आइतबारदेखि झन बढ्ने उनको दाबी छ। 

आफूहरुको माग सुनुवाइ समेत नभएको र सरकारले वार्ताको कुरै नगरेको भन्दै स्थानीय तहहरू आगामी दिनदेखि ठप्प हुने दाबी उनले गरे।

समितिको बिहीबार बसेको केन्द्रीय समिति बैठकले शुक्रबारदेखि ७ सय ५३ स्थानीय तहमा अनिश्चितकालीन ‘पेनडाउन’ गर्ने निर्णय गरेको थियो। 

निजामती सेवा विधेयकमा प्रमुख प्रशासकीय अधिकृत प्रदेशले खटाउने प्रस्ताव गरिएकोमा उनीहरूको आपत्ति छ। स्थानीय सेवाबाटै प्रमुख प्रशासकीय अधिकृत राख्ने व्यवस्था गर्न उनीहरूले माग राखेका छन्। अहिले प्रमुख प्रशासकीय अधिकृतहरूले संघको मातहतमा काम गर्दै आएका छन्।

जुनसुकै तहमा बहाल रहेको कर्मचारीलाई तीनै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनुपर्ने उनीहरूको माग छ।

त्यस्तै स्थानीय तहका कर्मचारीलाई ट्रेड युनियन अधिकार प्रदान गरिनुपर्ने र स्थायी तथा करार कर्मचारीहरूको उचित व्यवस्था गरिनुपर्ने माग गरेका छन्।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १३:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपामा मतदान समय थपियो
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
विष्णु पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने
सम्बन्धित सामग्री
रास्वपामा मतदान समय थपियो दिउँसो २ बजेसम्म मतदानको समय तोकिएको भइ पनि अपराह्न साढे ४ बजेसम्मका लागि थपिएको छ । शुक्रबार, असार १२, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो । शुक्रबार, असार १२, २०८३
रास्वपा महामन्त्रीका ६ आकांक्षीले गरे विपिनलाई समर्थन रास्वपाका संस्थापनमा रहेका चर्चित अनुहारहरूले समर्थन गरेसँगै महामन्त्रीमा आचार्य निर्वाचित हुने लगभग निश्चित भएको हो । शुक्रबार, असार १२, २०८३
ताजा समाचारसबै
रास्वपामा मतदान समय थपियो शुक्रबार, असार १२, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी शुक्रबार, असार १२, २०८३
विष्णु पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने शुक्रबार, असार १२, २०८३
रास्वपा महामन्त्रीका ६ आकांक्षीले गरे विपिनलाई समर्थन शुक्रबार, असार १२, २०८३
आँधीले जापानमा उडान प्रभावित शुक्रबार, असार १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
रास्वपा कोशी प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवारमध्ये निशा मेहतालाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्