• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २८, २०८२ Sat, Jul 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ
वैदेशिक रोजगार हटलाइन सेवा प्रभावहीन, पीडितका समस्याकाे सुनुवाइ अब अनलाइनबाटै
64x64
नेपाल लाइभ बिहीबार, भदौ २१, २०७५  ००:५०
1140x725

काठमाडौं– वैदेशिक रोजगारीका क्रममा अथवा नेपालमै रोजगारीको खोजीमा रहेका कामदार तत्काल समस्यामा पर्दा गुनासो सुन्न र तत्काल समाधान गर्ने उद्देश्यका साथ सरकारले सञ्चालनमा ल्याएका हटलाइन टेलिफोन सेवा प्रभावहीन देखिएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत मंसिरदेखि ०१–४२११६९६ नम्बरको हटलाइन टेलिफोन सेवा सञ्चालनमा ल्याएको थियो। उक्त हटलाइन सेवाबाट रोजगारपीडितका समस्या समाधान हुने त कता हो कता सञ्चालनमा आएको दुई महिना नपुग्दै बन्द भएको थियो। तत्कालीन श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले वैदेशिक रोजगारपीडितका समस्या र वैदेशिक रोजगार क्षेत्रमा भइरहेका विकृत्ति सिंहदरबारबाटै समाधान गरिने भन्दै उक्त हटलाइन सेवा सञ्चालनमा ल्याएका थिए।

तीन वर्षअघिदेखि वैदेशिक रोजगार विभागले पनि ०१–४७८२६८६ टेलिफोन जडान गरी हटलाइन सञ्चालनमा ल्याएको थियो। उक्त हटलाइन फोन सेवा पनि हाल विभागको एउटा कुनामा थन्किएको छ।

विभागको हटलाइन सेवा सञ्चालनमा रहेपनि खासै प्रभावकारी देखिएको छैन। हटलाइनबाट पीडितले उजुरी गर्न खोजेपनि कहिले फोन नउठ्ने त उठेपनि तत्काल समाधान हुने अवस्था नरहेको स्वयम् पीडित बताउँछन्।

तर, विभागले भने उक्त हटलाइनमा अहिले पनि धेरै पीडितले देश विदेशबाट फोनमार्फत उजुरी गरिरहेको दाबी गरेको छ। रोजगारी क्षेत्रका समस्या सुन्ने तथा तत्काल समाधान गर्न अहिले पनि हटलाइन टेलिफोन सेवा सञ्चालनमा रहेको वैदेशिक रोजगार विभागका प्रवक्ता उद्धवप्रसाद रिजालले बताए। तर समस्या समाधान गर्ने हकमा भने विभाग केही पछि परेको  रिजालले स्वीकारे।

‘विभागमा कम कर्मचारी भएकाले हटलाइन सेवाबाट पीडितका गुनासा सम्बोधन गर्न समस्या परेको अवश्य हो।’, उनले भने, ‘यसलाई आगामी दिनमा कसरी प्रभावकारी बनाउने भनेर योजना बनाइरहेका छौं। विदेशिने कामदारका समस्या सञ्चार जगतबाट सम्बोधनको प्रयास भइरहेको छ।’

विभागमा म्यानपावरबाट ठगिएका, समस्यामा परेर विदेशबाट फर्किएका र अन्य समस्या लिएर दैनिक २० देखि ५० जना रोजगारपीडित आउने गरेको विभागले जनाएको छ। विभागले हटलाइन टेलिफोन सेवा सञ्चालनमा ल्याएपनि म्यानपावर अथवा तीनका एजेन्टबाट कोही व्यक्ति वैदेशिक रोजगारीका नाममा ठगिएमा समस्या लिएर काठमाडौंस्थित विभागमै आउनुपर्ने बाध्यता छ।

विगत ६ महिनामा हटलाइनमा २ सयभन्दा बढी उजुरी आएका विभागले जनाएको छ।

Ncell 2
Ncell 2

वैदेशिक रोजगारीसम्बन्धी सम्पूर्ण विवरण अब अनलाइन प्रणालीमा

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सम्पूर्ण विवरण तथा तंथ्याकलाई अनलाइन प्रणालीमार्फत समेट्ने भएको छ।

वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका कामदारका गुनासा तथा मुद्धा समाधान गर्ने उद्देश्यले अनलाइन प्रणालीको विकास गरिएको मन्त्रालयले जनाएको छ। उक्त प्रणालीलाई फरेन इम्प्लाेयमेन्ट इन्फरमेसन म्यानेजमेन्ट सिस्टम (एफइअाइएमएस) नामाकरण गरिएकाे छ।

श्रम मन्त्रालय मातहतका वैदेशिक रोजगार विभाग, श्रम कार्यालय, राहदानी विभाग, कन्सुलर विभाग, अध्यागमन, विदेशस्थित कुटनीतिक नियोग, म्यानपावर कम्पनी, स्वास्थ्य परिक्षण संस्था, अभिमुखीकरण तालिम केन्द्र सबै अनलाइन सिस्टममै समेटेर काम गरिने छ।

वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका कामदारले अनलाइनमा उजुरी गर्नसक्ने गरी उक्त प्रणालीको विकास गरिएको मन्त्रालयको भनाई छ।

गत साउन महिनादेखि नै विभागले कामदारको पासपोर्ट नम्बर क्लिक गरेपछि रोजगारीका लागि गएको देश, गरेको काम लगायतका विवरण थाहा पाउने गरी अनलाइन प्रणालीको विकास गरेको थियो। अब भने, वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका व्यक्तिको उजुरी र गुनासो समेत अनलाइनमार्फतनै सुनुवाइ गर्न मिल्ने गरी व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए।

उक्त अनलाइन असाेज १ गतेदेखि सञ्चालनमा ल्याइने छ। 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०७५  ००:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इटाली पहिलोपटक टी–२० विश्वकपमा, युरोप रिजनलबाट नेदरल्यान्ड्स पनि छनोट
पूर्वराजाका संवाद सचिव पाठक रिहा
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इटाली पहिलोपटक टी–२० विश्वकपमा, युरोप रिजनलबाट नेदरल्यान्ड्स पनि छनोट शुक्रबार, असार २७, २०८२
पूर्वराजाका संवाद सचिव पाठक रिहा शुक्रबार, असार २७, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
प्रधानमन्त्रीको प्रश्न : विकास आयोजनामा लापरबाही गर्नेलाई कारबाही गर्ने कि नगर्ने ? शुक्रबार, असार २७, २०८२
साफ यू– २०:  पहिलो हाफमा भुटानविरुद्ध नेपाल ३ गोलले अगाडि शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्