• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ ६, २०८३ Wed, May 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

महामन्त्री सभापतिले नबोलाए पनि जानुपर्छ, टिकट वितरणमा भएको गल्ती स्वीकार गर्छौं : उपसभापति खड्का

64x64
नेपाल लाइभ सोमबार, साउन ८, २०८०  १९:२५
1140x725

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीका महामन्त्रीहरू सभापतिले बोलाए मात्र जाने नभई आफैं पनि जानुपर्ने बताएका छन्।

उनले केन्द्रीय समितिमा ६ दिनसम्म चलेको बैठकमा उठेका कुराहरुलाई सम्बोधन गर्दै महामन्त्रीहरुले आफूलाई पार्टीको निर्णयमा सहभागी नगराएको भनी गुनासो पोखेपछि उनले यस्तो जवाफ दिएका हुन्। 

उनले पार्टीभित्र विचार समूह हुने भन्दै यसलाई नकार्नेभन्दा स्वीकार गरेर जानुपर्ने र महामन्त्रीहरु नबोलाएका बेला पनि सभापतिकहाँ जानुपर्ने बताए।

nimb
nimb
Ncell 2
Ncell 2

‘महामन्त्रीजीहरूले यहाँ बोल्ने बेला भन्नुभयो– सभापतिले बोलाएका बेलामा हामी जाने गरेका छौं। मेरो यसमा थप सुझाव उहाँहरुलाई छ,’ उनले भने, ‘बोलाएका बेला मात्र होइन, महामन्त्रीको जिम्मेवारीले सभापतिलाई सल्लाह दिन पनि जानुपर्छ।’

उनले पार्टीभित्र देखिएको समस्या सम्बोधन गर्दै जानुपर्ने र सहकार्य यसले वृद्धि हुँदै पार्टी एक हुने दाबी गरे। उनले जहाँ–जहाँ जे–जे हुन्छ सुधार गरेर जानुपर्ने बताए। सभापति र महामन्त्रीका बीचमा संवाद बाक्लो हुनु राम्रो हुने उनको भनाइ थियो। उनले टिकट बाँड्दा भएका कमजोरीको जिम्मेवारी आफूले पनि लिने बताए। 

विधिअनुसार टिकट वितरण गरिएको कुरा स्वीकार गर्दै उनले कुनै कमजोरी भएको भए म संसदीय समिति सदस्य भएकोले जिम्मेवारी लिने पनि बताए। सरोकार राख्नेहरूसँग छलफल गरेर नै टिकट वितरण गरेकोले नैतिक जिम्मेवारी लिने उनले बताए।

उनले विधान अनुसार सबै चल्नुपर्ने र यसले सद्‌भाव र सहकार्य बढ्ने पनि बताए। उनले भावनात्मक एकतामा कमी हुँदै गएको भन्दै यसलाई घटाउने भूमिकामा आफ्नो पनि कमजोरी भएको छ कि भनेर निधार खुम्चाउनुपरेको उल्लेख गरे।

उपसभापति खड्काले सभापति शेरबहादुर देउवाले अर्को पटक आफू नलड्ने बताएको उल्लेख गर्दै मिलेर प्रतिस्पर्धामा जानुपर्नेमा जोड दिए। भोलिको नेतृत्वमा पुग्नका लागि सिङ्गो पार्टी एकढिक्का बनाउने गरी काम गर्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १९:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नक्कली मदिराको गोदाममा सशस्त्र प्रहरीको छापा, चारजना पक्राउ
इजरायलको आक्रमणबाट लेबनानमा १९ जनाको मृत्यु
यस्तो छ प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले संसदीय सुनुवाइ समितिमा पेश गरेको कार्ययोजना
सम्बन्धित सामग्री
यस्तो छ प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले संसदीय सुनुवाइ समितिमा पेश गरेको कार्ययोजना उनले मुद्दाको दर्तादेखि फैसला कार्यान्वयनसम्म सूचना प्रविधिमा आबद्ध गर्ने, अदालतको सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने तथा सेवाग्राहीलाई... बुधबार, जेठ ६, २०८३
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची बैठकमा  प्रधानमन्त्री तथा गृह मन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “प्रतिनिधि सभा सद... बुधबार, जेठ ६, २०८३
लिचिबारी घुस प्रकरण : पूर्वमन्त्री गुप्तालाई सर्वोच्चले दियो धरौटीमा छाड्ने आदेश न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले गुप्तालाई धरौटीमा छाड्न आदेश दिएको हो । धरौटीमा छाड्न आदेश जारी... मंगलबार, जेठ ५, २०८३
ताजा समाचारसबै
नक्कली मदिराको गोदाममा सशस्त्र प्रहरीको छापा, चारजना पक्राउ बुधबार, जेठ ६, २०८३
इजरायलको आक्रमणबाट लेबनानमा १९ जनाको मृत्यु बुधबार, जेठ ६, २०८३
यस्तो छ प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले संसदीय सुनुवाइ समितिमा पेश गरेको कार्ययोजना बुधबार, जेठ ६, २०८३
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची बुधबार, जेठ ६, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बुधबार, जेठ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ मंगलबार, जेठ ५, २०८३
अब अनलाइनमार्फतै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने मंगलबार, जेठ ५, २०८३
कानुन व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन गर्ने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्