• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन २६, २०८३ Tue, Aug 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘एक्जिट पलिसी’: कांग्रेस कार्यसमितिमा महामन्त्रीद्वयको एकै मत

64x64
नेपाल लाइभ सोमबार, साउन ८, २०८०  १८:३६
1140x725

काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ‘एक्जिट पोलिसी’को आवश्यकता औंल्याएका छन्। साउन २ गतेदेखि जारी बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा दुवैले सो विषयलाई जोड दिएका हुन्।

महामन्त्री थापाले दलहरुमा नेतृत्व परिवर्तनको कुरा असहज र अस्वाभाविक बनाइएकोले गर्दा नेपालका दलहरु संकटमा पर्दै आएका र पर्दै जाने चेतावनी दिए। ‘यो सैद्धान्तिक कुरा पनि हो। लोकतन्त्रमा 'एक्जिट'को कुरा गरिएको हुन्छ। कहीँ दलको नेताको नेतृत्वमा चुनाव लडेर हारियो भने छोडेर जाने। कहीँ पार्टी सभापति लडेर हारियो भने छोडेर जाने। केही न केही व्यवस्था गरिएको हुन्छ। हामीमा कुनै व्यवस्था गरिएको छैन’, उनले भने।

थापाले नेपालका पार्टीहरु जमेको पोखरी जस्तो भएको बताए। जनताले ३०/३५ वर्षदेखि चार पाँच जना नेता मात्रै ‘म्युजिकल चेयर’ खेलेको जस्तो आलोपालो गरेको देखेकाले रिसाएको बताए।

उनले आफूले सभापति र संसदीय दलको नेता परिवर्तनका लागि लागिरहने बताए। सभापति शेरबहादुर देउवाप्रति आफ्नो असीम श्रद्धा रहेको तर परिवर्तनको विषय व्यक्तिगत नभएको बताए। 

उनले नेपालको राजनीतिमा एक्जिट पोलिसीको व्यवस्था गर्नुपर्ने बताए। ‘हाम्रो पार्टीको एउटा पद्धति छ। त्यसबाट हामी पार्टी सत्तामा आउँछौं। त्यसको कारणले देशको सत्तामा आउँछौं। यसरी हामी चार पाँच जना घुमिफिरी बसिरहेका छौं। यसलाई बदल्नुपर्छ। यसका निम्ति मेरो पहलकदमी निरन्तर रुपमा रहन्छ’, उनले भने।

nimb
nimb
Ncell 2
Ncell 2

थापाले आफूले निरन्तर संसदीय दलको नेता परिवर्तनका लागि पहल गरिरहने बताए। त्यस पहलप्रति असन्तुष्ट नेताहरुप्रति थापाको कटाक्ष गर्दै भने, ‘साथीहरु किन आत्तिनुभएको हो? मैले पार्टी फुटाउने कुरा गरेको हो र? मैले दलको नेता फेर्ने कुरा गरेको हो।’

उनीअघि बोलेका महामन्त्री शर्माले राजनीतिको रुपान्तरणका लागि एक्जिट पोलिसी जरुरी देखिएको बताए। ‘त्यो पोलिसी समयमै थियो भने आदरणीय सभापतिले धेरै वर्षअगाडि राजनीतिबाट रिटायर्ड हुनुहुन्थ्यो’, बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा शर्माले भने।

उनले नेपालको राजनीतिलाई रुपान्तरण गर्न के गर्नुपर्छ भनेर केही अगाडि चलेको लहरमा ७० वर्ष नाघेका सबैलाई बिदा गर्नुपर्छ भन्ने विषय उठेको भन्दै त्यतिबेला आफूले एज होइन अजेन्डाको कुरा गरेको बताए।

‘नेपाली कांग्रेसले एज होइन, अजेन्डाकै कुरालाई केन्द्रमा राख्ने हो। तर एक्जिट पोलिसी हामीले बनाउनुपर्छ’, उनले भने। शर्माले एकपटक राष्ट्रपति, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटक हुने व्यवस्था गरिनुपर्ने बताए।

यो पनि पढ्नुहोस

राजनीतिमा अनिवार्य अवकाश कति औचित्यपूर्ण?

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १८:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
माछा मार्ने क्रमा बगेर एक जनाको मृत्यु
शेखर गोल्छासँग एक करोड धरौटी माग
माधव नेपाल प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा साक्षी झिकाउने आदेश
सम्बन्धित सामग्री
सुनसरी–सिरहा घटनामा मारिएका चार जनालाई सहिद घोषणा सरकारले केही दिनअघि सुनसरी र सिरहामा भएको दुई समुदायबीचको झडपका क्रममा प्रहरीको गोली लागि मारिएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय... मंगलबार, साउन २६, २०८३
‘देश र कांग्रेस जोड्ने अभियान’द्वारा नागरिक अगुवा  र बुद्धिजीवीहरुसँग छलफल कांग्रेसलाई गुट, समूह र व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर बलियो र एकताबद्ध बनाउन भन्दै विगत दुई महिनादेखि निरन्तर संवाद, छलफल र विमर... मंगलबार, साउन २६, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । मंगलबार, साउन २६, २०८३
ताजा समाचारसबै
माछा मार्ने क्रमा बगेर एक जनाको मृत्यु मंगलबार, साउन २६, २०८३
शेखर गोल्छासँग एक करोड धरौटी माग मंगलबार, साउन २६, २०८३
माधव नेपाल प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा साक्षी झिकाउने आदेश मंगलबार, साउन २६, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, साउन २६, २०८३
सुनसरी–सिरहा घटनामा मारिएका चार जनालाई सहिद घोषणा मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
रविका ‘राइट ह्यान्ड’ दीपक बोहोराले गरिरहेको संकेत के हो ? सोमबार, साउन २५, २०८३
प्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना मंगलबार, साउन २६, २०८३
घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ? सोमबार, साउन २५, २०८३
एकपटकको नेता, सधैं नेता : रोहितलाई क्यानको भावुक बिदाइ मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्