काठमाडौं– नेपाली कांग्रेसको छैठौं दिनको केन्द्रीय समितिको बैठक सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यलय सानेपामा सोमबार अपराह्नबाट बैठक सुरु भएको हो।
आजको बैठकमा बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरुले आफ्नो धाराणा राख्नेछन्।
साउन २ गतेबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा महामन्त्रीहरुले प्रस्ताव गरेको अजेण्डामाथि छलफल भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।