• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ ६, २०८३ Wed, May 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कोशी प्रदेश सरकार गठनको मुद्दा: संवैधानिक इजलासमा पठाउने विवादले रोकियो सुनुवाइ

64x64
नेपाल लाइभ सोमबार, साउन ८, २०८०  १३:४०
1140x725

काठमाडौं– कोशी प्रदेशको सरकार गठनसम्बन्धी विवादको रिटमा सोमबार सुनुवाइ हुने भनिएकोमा उक्त रिटलाई संवैधानिक इजलासमा पठाउने वा नपठाउनेसम्बन्धी विवादका कारण सुनुवाइ रोकिएको छ।  

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिट आइतबार हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेपछि सोमबारलाई सुनुवाइ सरेको थियो। सोमबार न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी परेको थियो। 

बहस सुरु हुनु अगाडि नै न्यायाधीश श्रेष्ठले संविधानको व्याख्यासम्बन्धी विषय भएकाले रिटलाई संवैधानिक इजलासमा पठाउनुपर्ने देखिएको भन्दै प्रसंग उठाएका थिए। ‘संविधानको व्याख्या गर्ने कुरा आयो। संविधानको धारा १६८ को उपाधारा (२) र अरु उपधाराका कुरा छन्। सभामुखको भूमिकाको पनि व्याख्या गर्नुपर्ने भयो। अहिलेसम्म नभएको अभ्यास भयो। यसलाई संवैधानिक इजलासमा पठाउनुपर्ने देखियो,’ न्यायाधीश श्रेष्ठले इजलासमा भने। 

सरकारका तर्फबाट बहसका लागि पुगेका महान्यायाधिवक्ता दिनमणि पोखरेलले संवैधानिक इजलासमा पठाउँदा आफूहरुलाई कुनै आपत्ति नहुने बताए। 

तर, निवेदक पक्षका कानुन व्यवसायीले भने संवैधानिक इजलासमा पठाउँदा समस्या हुने तर्क गरे। साउन १९ गतेसम्म मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने भएकाले उक्त ‘बाध्यता’लाई समेत मध्यनजर गर्दा अहिले रिटलाई संवैधानिक इजलासमा पठाउँदा समस्या हुने निवेदकका कानुन व्यवसायीको तर्क थियो। 

रिट निवेदक कार्कीका तर्फबाट टीकाराम भट्टराई, भीमार्जुन आचार्य र बद्रीबहादुर कार्की बहसका लागि इजलास पुगेका थिए। 

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाका कानुन व्यवसायीले भने विश्वासको मत लिने विषय संविधानको पालनासँग सम्बन्धित भएकाले अदालतको आदेशले त्यसलाई असर नपर्ने जिकिर गरे। मुख्यमन्त्री थापाको तर्फबाट यदुनाथ खनाल र खम्मबहादुर खाती बहसका लागि पुगेका थिए। 

‘मुख्यमन्त्रीले १ महिनाभित्र विश्वासको मत लिनुपर्छ भन्ने व्यवस्था संविधानमै उल्लेख भएकाले विश्वासको मत लिने कुरा संविधानको पालनासँग जोडिन्छ। अदालतको आदेशले विश्वासको मत नलिँदा संविधानको उल्लंघन भएको ठहर्छ। त्यसैले मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिने कुरा अदालतको आदेशले रोकिँदैन,’ मुख्यमन्त्री थापाका कानुन व्यवसायीको तर्क छ। 

nimb
nimb
Ncell 2
Ncell 2

सरकारी वकिलसहित पक्ष र विपक्षका कानुन व्यवसायीको तर्क सुनेपछि न्यायाधीशद्वय माथेमा र श्रेष्ठ छुट्टै छलफलमा जुटेका छन्। सुनुवाइ रोकेर न्यायाधीशद्वय रिटलाई संवैधानिक इजलासमा पठाउने वा नपठाउनेबारे निर्णय गर्न छलफलमा जुटेका हुन्। 

उक्त रिटमा असार २७ गते पहिलो सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आइतबारका लागि अन्तिम सुनुवाइको मिति तोकेको थियो। 

न्यायाधीश मल्लको इजलासले कारण देखाउ आदेश जारी गर्दै मुद्दाको किनारा नलागेसम्म दीर्घकालीन काम नगर्न भन्दै मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारका नाममा आदेश जारी गरेको थियो। 

रिटमा विपक्षी बनाइएका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग न्यायाधीश मल्लको इजलासले लिखित जवाफ माग गरेको थियो। सबैलाई साउन ३ गतेसम्म लिखित जवाफ पेस गर्ने समय दिइएको थियो। सर्वोच्चको आदेशअनुसार सबैले लिखित जवाफ पेस गरिसकेका छन्।  

सरकारलाई समर्थन गरेका नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि तत्कालीन मुख्यमन्त्री कार्कीले प्रदेश सभामा विश्वासको मत माग्ने प्रस्ताव पेस गरेका थिए। तर कार्कीले पेस गरेको प्रस्तावको पक्षमा आवश्यक न्युनतम बहुमत संख्या (४७ सांसद)को मत प्राप्त नभएपछि उनी पदमुक्त भएका थिए। 

कार्की पदमुक्त भएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठनका लागि प्रस्ताव आह्वान गरेका थिए। जसअनुसार गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका उद्धव थापाले सभामुख बाबुराम गौतम समेतको नाम समावेश गरेर ४७ सांसदको समर्थन रहेको भन्दै दाबी पेस गरेका थिए। उक्त प्रस्ताव प्रदेश प्रमुख खापुङले स्वीकार गरेपछि उनी मुख्यमन्त्री भएका थिए। 

नेकपा एमालेले भने सभामुखलाई सहभागी गराएर सरकार गठन गरिनु अवैधानिक काम भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको हो।
 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १३:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाली सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान
नक्कली मदिराको गोदाममा सशस्त्र प्रहरीको छापा, चारजना पक्राउ
इजरायलको आक्रमणबाट लेबनानमा १९ जनाको मृत्यु
सम्बन्धित सामग्री
यस्तो छ प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले संसदीय सुनुवाइ समितिमा पेश गरेको कार्ययोजना उनले मुद्दाको दर्तादेखि फैसला कार्यान्वयनसम्म सूचना प्रविधिमा आबद्ध गर्ने, अदालतको सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने तथा सेवाग्राहीलाई... बुधबार, जेठ ६, २०८३
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची बैठकमा  प्रधानमन्त्री तथा गृह मन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “प्रतिनिधि सभा सद... बुधबार, जेठ ६, २०८३
लिचिबारी घुस प्रकरण : पूर्वमन्त्री गुप्तालाई सर्वोच्चले दियो धरौटीमा छाड्ने आदेश न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले गुप्तालाई धरौटीमा छाड्न आदेश दिएको हो । धरौटीमा छाड्न आदेश जारी... मंगलबार, जेठ ५, २०८३
ताजा समाचारसबै
नेपाली सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान बुधबार, जेठ ६, २०८३
नक्कली मदिराको गोदाममा सशस्त्र प्रहरीको छापा, चारजना पक्राउ बुधबार, जेठ ६, २०८३
इजरायलको आक्रमणबाट लेबनानमा १९ जनाको मृत्यु बुधबार, जेठ ६, २०८३
यस्तो छ प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले संसदीय सुनुवाइ समितिमा पेश गरेको कार्ययोजना बुधबार, जेठ ६, २०८३
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची बुधबार, जेठ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ मंगलबार, जेठ ५, २०८३
अब अनलाइनमार्फतै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने मंगलबार, जेठ ५, २०८३
लिचिबारी घुस प्रकरण : पूर्वमन्त्री गुप्तालाई सर्वोच्चले दियो धरौटीमा छाड्ने आदेश मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्