फाइनल फोटो
काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले सभापतिलाई कमजोर पारेर कांग्रेस बलियो हुन नसक्ने बताएका छन्।
शुक्रबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै नेता कार्कीले भने,‘कांग्रेसको सभापतिलाई कमजोर पारेर, संस्थालाई कमजोर पारेर नेपाली कांग्रेस बलियो हुन सक्दैन।’
नेता कार्कीले सभापतिको नेतृत्वमा नेपाली कांग्रेस,स्थानीय तह, प्रदेश,केन्द्रमा पहिलो पार्टीको रुपमा उपस्थित भएको बताउँदै सभापतिलाई सम्मान गर्नु पर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।