काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको तेस्रो दिन नियमित बैठक चलिरहेको बेला महामन्त्री गगन थापाको बर्थ डे सेलिब्रेसन गरिएको छ।
महामन्त्री थापाको जन्मोत्सवको अवसर पारेर बैठक स्थलमै केक काटिएको छ। महामन्त्री थापालाई पार्टी सभापति शेरबहादुर देउवाले केक खुवाएर सेलिब्रेसन गरेका छन्।
पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरुले महामन्त्री थापालाई जन्म दिनको शुभकामना व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।