• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस केन्द्रीय सदस्यहरुको चिन्ता: केन्द्रदेखि स्थानीय तहसम्म सरकारमा छौँ, तर जनता किन ढुक्क छैनन्? 

64x64
नेपाल लाइभ बुधबार, साउन ३, २०८०  १३:१३
1140x725

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी छ। पार्टी कार्यालय सानेपामा चलिरहेको बैठकमा केन्द्रीय सदस्य र जिल्ला सभापतिहरुले आ–आफ्नो भनाइ राखिरहेका छन्। उनीहरुले पार्टीको अवस्था र आगामी रणनीतिका विषयमा नेतृत्वलाई सुझाव दिइरहेका छन्। 

बैठकमा आ–आफ्नो भनाइ राखिरहेका नेताहरुले तीनै तहको सरकारमा पार्टीको उपस्थिति हुँदा पनि जनता ढुक्क हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्। जनता सन्तुष्ट हुने गरी किन काम गर्न सकिएन भन्दै नेताहरुले प्रश्न पनि उठाएका छन्। 

केन्द्रीय सदस्य जीवनबहदुर शाहीले कुनै समय युवाहरुको पार्टी भनेर चिनिएको नेपाली कांग्रेसमा किन अहिले युवाको आर्कषण भएन भनेर प्रश्न उठाए। युवाहरु विस्तारै निरास भएर अन्यत्र गएको र पार्टी भने पुरानो इतिहास मात्र बेचेर बसेको भन्दै शाहीले प्रश्न गरे, ‘अब यसरी कति दिनसम्म चल्छ?’

उनले २००७ साल र २०१७ सालको इतिहास बेचेर कांग्रेसलाई युवा पुस्ताले नपत्याउने अवस्था रहेको भन्दै नयाँ नीति लिनुपर्ने सुझाव दिए। नयाँ पुस्ताले पत्याउन युवाको आकांक्षा अनुसारका कामहरू कांग्रेसले गर्नुपर्ने उनको सुझाव छ। 

‘२००७ सालमा, २०१७ सालमा यो गरेको थियो भनेर अबको जनेरेसनले पत्याउँदैन, सुन्दैन, सुन्नेवाला पनि छैन। युवाले यही कुरा किन सुन्ने र पत्याउने पनि?’ उनले भने, ‘अहिले हामीलाई के भयो, मेरो बाटो बन्यो कि बनेन, खानेपानी आयो कि आएन, केन्द्रमा भएको कुरा मैले सुन्न पाएँ कि पाइनँ भनेर खोज्न थालेका छन्।’  

उनले पार्टी अनुसाशनमा चल्ने भएकाले कुरा एउटा र अन्तिममा निर्णय अर्कै हुन नहुने तर्क गरे। उनले पार्टीको अनुसन्धानमा कडाइ गर्न नसकिए आफैंभित्र लड्नुपर्ने अवस्था सिर्जना हुने भन्दै प्रतिपक्ष वा प्रतिस्पर्धी दलसँग कसरी लड्ने भनेर प्रश्न गरे। 

केन्द्रीय सदस्य एवम् पार्टीको सुदूरपश्चिम प्रदेश समितिका सभापति वीरबहादुर बलायरले पार्टीभित्र अनुशासनको कुरा समस्या भएको बताए। उनले  संगठन अब नयाँ तरिकाले बनाएर अघि बढ्नुपर्ने सुझाव पनि दिए। 

‘अहिलेको संरचनाले अघि बढ्न सकिँदैन। यसलाई कसरी परिर्वतन गर्न सकिन्छ गर्नुपर्छ,’ उनले भने, ‘प्रदेशलाई जिम्मेबारी दिएर जाँदा उपयुक्त हुन्छ। संगठन निर्माणमा अधुरो छौं भन्ने गुनासो सबैतिरबाट आएको पनि छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

उनले पार्टीभित्र अनुशासन समस्या भएको भन्दै यसले काग्रेसलाई फाइदा नहुने बताए। ‘केन्द्रीय समितिमा बसेका मानिसलाई अनुशासन लाग्छ कि लाग्दैन। एउटा पदाधिकारीमा रहेको व्यक्तिले अर्कोको बारेमा आफ्नो धारण प्रस्तुत गरिरहँदा कस्तो सन्देश गएको छ,’ बलायरले भने, ‘यसरी हेर्दा पार्टीभित्र अहिले अनुशासन विहीनता छ। एकले अर्कोलाई आरोप लगाएको छ। मनमा जे लागेको छ त्यही मात्र भन्दै हिँडेको देखिएको छ।’ 

केन्द्रीय सदस्य बलायरले पार्टी केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म सरकारमा रहेको, तर मतदातालाई किन आसावादी बनाउन सकिएन भन्दै प्रश्न गरे। 

‘हामी केन्द्रदेखि प्रदेशसम्म सरकारमा छौं, तर हामीले मतदातालाई आसावादी बनाउन किन सकेका छैनौँ?’ उनले भने, ‘जनतालाई सन्तुष्ट हुने गरी काम नगर्ने हो भने कम्युनिस्ट पार्टीहरु र एमाले जस्तै हामीमा के फरक हुन्छ?’

उनले भ्रष्टाचारका विषयमा पनि कडा हुनुपर्ने माग गरे। ‘अनियमितता कुनै पनि अवस्थामा सह्य हुन सक्दैन। केन्द्रको सरकारदेखि प्रदेश र स्थानीय सरकार पारदर्शी हुनुपर्छ,’ उनले भने, ‘सरकारमा गएका मानिसहरुले आफ्नो तरिकाले काम गर्ने अनि क्षति पार्टीले बेहोर्नुपर्ने भएमा कसरी हुन्छ? केही मन्त्रीहरुको बारेमा टिप्पणी आएका छन्।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टी नेतृत्वलाई केन्द्रबाट शासन बन्द हुनुपर्ने माग गरे। पार्टी केन्द्रले जिल्ला र पालिकासम्म सिधा सम्पर्क राख्दा पार्टीको संघीय संचनाको औचित्य घटाएको बताए।

‘केन्द्रबाट जिल्लादेखि पालिकासम्म सिधा सम्पर्क गर्दा प्रदेशको औचित्य घटिरहेको छ,’ उनले भने, ‘जिल्ला र स्थानीय तहले पनि प्रदेशको मातहत छु भन्ने धारणा त्याग्न थालेका छन्। त्यसैले केन्द्रबाट शासन बन्द गरियोस्।’ 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १३:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हुम्लामा हर्क साम्पाङले के प्रतिबद्धता जनाए ?
उपत्यकामा २४ घण्टामा ६४३ सवारी साधनमाथि कारबाही
आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रतिघण्टा १५० किमिसम्म हाबाहुरी
सम्बन्धित सामग्री
हुम्लामा हर्क साम्पाङले के प्रतिबद्धता जनाए ? उनी अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजित कार्यक्रममा उनी सहभागी भए । बुधबार, कात्तिक ११, २०८३
लुम्बिनी प्रदेश सभा विवाद : सभामुखसहित पाँच जनाविरुद्ध प्रदेश सांसद काफ्ले पुगिन् अदालत बुधबार, कात्तिक ११, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप पौडेलले सामाजिक सञ्जालमार्फत सरकारको यस्तो रवैयाको समर्थन गर्न नसकिने बताएका हुन् । उनले पक्राउ गरिएका नागरिकलाई पछि छाडिएको घटनाप्र... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
हुम्लामा हर्क साम्पाङले के प्रतिबद्धता जनाए ? बुधबार, कात्तिक ११, २०८३
उपत्यकामा २४ घण्टामा ६४३ सवारी साधनमाथि कारबाही बुधबार, कात्तिक ११, २०८३
आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रतिघण्टा १५० किमिसम्म हाबाहुरी बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
दशैं तिहारमा राराताल आउने पर्यटक बढे बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्