• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २६, २०८३ Fri, Jul 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रिय गौरवका आयोजनाको काम समयमै सक्न सरकारलाई निर्देशन 

64x64
नेपाल लाइभ आइतबार, असार ३१, २०८०  २१:४१
1140x725

काठमाडौं–  माथिल्लो सदन राष्ट्रिय सभा अन्तर्गत रहेको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनाहरुलाई समयमै पूरा गर्न सरकारलाई निर्देशन दिएको छ। 

समितिले राष्ट्रिय गौरवका आयोजना अन्र्तगत उत्तर–दक्षिण लोकमार्ग, कर्णाली करिडोर, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, काठमाडौं–तराई मधेस द्रुतमार्ग, हुलाकी लोकमार्ग, रेल्वे तथा मेट्रो आयोजना, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, सुनकोशी मरिन बहुउद्देश्यीय आयोजना, मेलम्ची खानेपानी आयोजना लगायतका ८ वटा गौरवका आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएको हो। 

समितिका सभापति दिलकुमारी रावल थापा (पार्वतीले) राष्ट्रिय गौरवको आयोजनाको स्थलगत अनुगमन तथा अन्तक्र्रियापछि आएका सुझाव र प्रतिवेदनका आधारमा सरकारलाई निर्देशन दिएकी हुन्। 

८ वटै राष्ट्रिय गौरवका आयोजनाको स्थलगत अनुगमनपश्चात आएका सुझावहरु र सरकारलाई दिने निर्देशनका बारेमा उनले जानकारी गराएकी थिइन्। 

स्थलगत अनुगमनबाट के–कस्ता सुझावहरु आए?
समितिका सांसदहरुले स्थलगत अनुगनका क्रममा नेपाली सेनाद्वारा निर्माणाधीन कर्णाली करिडोरमा काम गर्ने नेपाली सेनाले जोखिम भत्ता कटौती गरेको विषयमा गुनासो पोखेका छन्। उनीहरुले बैंकमार्फत नगद भुक्तानी लिन दुई दिनको पैदल यात्रा गर्नुपर्ने भएकाले नगदै भुक्तानीको माग समेत गरेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

त्यसैगरि राष्ट्रपति राष्ट्रिय चुरे, तराई–मधेस लोकमार्ग आयोजनामा कर्मचारी अभाव भएकाले कर्मचारीको दरबन्दी बढाउन माग गरेका थिए। त्यसैगरी गिट्टी बालुवा सम्बन्धी कानुन बनाउनुपर्ने सुझाव समितिले ल्याएको थियो। 

समितिले सरकारलाई के निर्देशन दियो? 
समितिको छलफलपछि समितिका सभापति थापाले सरकारलाई राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्नका लागि स्थलगत अनुगनपश्चात आएका सुझावका आधारमा सरकारलाई निर्देशन दिने निर्णय प्रस्तुत गरेकी छिन्।

सभापति पार्वतीले  प्राकृतिक स्रोत र साधनको रुपमा रहेको नदीजन्य गिट्टी बालुवालाई नियमन गर्नका लागि छुट्टै कानुनको आवश्यक रहेको, राष्ट्रिय गौरवका आयोजना व्यवस्थापन र सञ्चालनका लागि छुट्टै कानुन व्यवस्थापन गर्ने, स्थानीय सरकार, प्रदेश सरकार र राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्नुपर्ने, हुलाकी राजमार्गका सन्दर्भमा विधुतीय पोल व्यवस्थापन, ढल व्यवस्थापन, खानेपानी पाइप लगायतका सन्दर्भमा स्थानीय निकाय र अन्तर मन्त्रालयसँग समन्वय गरि एकीकृत रुपमा कार्य गर्नुपर्ने लगायत निर्देशन दिएकी छन्। 

यसका साथै निर्माण सामग्रीको सहज उपलब्धता गर्नुपर्ने, हुलाकी सडकको क्षमता अनुसार पोलहरुको व्यवस्थापन गर्नुपर्ने, झापा, मोरङ, सुनसरी खण्ड अन्तर्गत हुलाकी सडकलाई रेखाङ्कन गर्नुपर्ने, रेल्वे तथा मेट्रो विकास आयोजनाका लागि केही निर्देशन दिएको उनले बताइन्। 

निजगढ विमानस्थल, काठमाडौं–तराई द्रुतमार्ग, सुनकोशी मरिन बहुउद्देश्यीय आयोजना, मेलम्ची खानेपानी आयोजना, प्रसारण लाइनका लागि आवश्यक बजेट, नीतिगत व्यवस्थापन, बनसँग जोडिएका विषयवस्तु, समन्वयका सन्दर्भमा सरकारलाई निर्देशन दिएको समितिकी सभापति थापाले जानकारी दिइन्।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  २१:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सम्पत्ति विवरण पेसलाई बाध्य नपार्न र सम्पत्ति विवरणमाथि कारबाही नगर्न सर्वोच्चको आदेश
नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज हुने
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
सम्बन्धित सामग्री
माइतीघरमा देखिएको आक्रोश : प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर धकेलाधकेल भएको थियो। प्रदर्शनकारीलाई अघि बढ्न नदिन प्रहरीले रोक्ने प्रयास गरेपछि... शुक्रबार, असार २६, २०८३
संसद्‌मा भावुक हुँदै गृहमन्त्रीको प्रष्टीकरण– गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन प्रतिनिधिसभा बैठकमा सांसदहरूले नेपालीको मृत्युबारे व्यापक प्रश्न उठाएपछि उनले समय लिएर जवाफ दिएका हुन् । शुक्रबार, असार २६, २०८३
ऊर्जा क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा अघि बढाउने सरकारको प्रतिबद्धता सिंहदरबारमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले ऊर्जा उत्पादनको विस्तार... शुक्रबार, असार २६, २०८३
ताजा समाचारसबै
सम्पत्ति विवरण पेसलाई बाध्य नपार्न र सम्पत्ति विवरणमाथि कारबाही नगर्न सर्वोच्चको आदेश शुक्रबार, असार २६, २०८३
नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज हुने शुक्रबार, असार २६, २०८३
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, असार २६, २०८३
सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै शुक्रबार, असार २६, २०८३
माइतीघरमा देखिएको आक्रोश : प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल शुक्रबार, असार २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आत्मदाह प्रयास गरेका नेपालीको अवस्था चिन्ताजनक, न्याय माग्दै राहदानी विभागअगाडि प्रदर्शन बिहीबार, असार २५, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन शुक्रबार, असार २६, २०८३
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, असार २६, २०८३
राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास बिहीबार, असार २५, २०८३
बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्