• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेपाल विश्वविद्यालय विधेयकबारे सांसदको मत- दलीय हस्तक्षेपबाट मुक्त गरौं

64x64
नेपाल लाइभ आइतबार, असार ३१, २०८०  २०:०५
1140x725

काठमाडौं- नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि भएको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरुले विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले प्रस्तुत गरेको विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिएका सांसदहरुले नेपालमा कति वटा विश्वविद्यालय चाहिने हो? भन्ने प्रश्न पनि उठाए।

उक्त विधेयकको छलफलमाथि भाग लिँदै एमाले सांसद रघुजी पन्तले नेपालमा कति वटा विश्वविद्यालय चाहिने हो? कस्तोकस्तो विश्वविद्यालय चाहिने हो भन्दै प्रश्न गरे। उनले भने, ‘प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेशमा दशरथचन्द मेडिकल विश्वविद्यालय घोषणा गर्नुभयो। त्यो कार्यान्वयनमा जान सकेन। किनभने, मेडिकल कलेज बनाउनका लागि आवश्यक पूर्वाधारहरु नै त्यहाँ छैन।’

उनले त्रिविमा विद्यार्थी नपाएर आंगिक क्याम्पस बन्द र मर्जको अवस्थामा रहेको बताए। विधेयकलाई गैर सरकारी भनेको र राष्ट्रिय सभाको संशोधनले गैरसरकारी शब्द संशोधन गरेर पठाएको बताए। उनले कति वटा कलेज र विश्वविद्यालय आवश्यक छ भन्नेबारेमा सरकारसँग कुनै नीति नभएको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैगरी कांग्रेस सांसद अर्जुननरसिंह केसीले नेपाल विश्वविद्यालय विधेयकमाथि सरकारले गम्भीर भएर सोच्नुपर्ने बताए। उनले नेपालको उच्चस्तरीय शिक्षा दिन प्रतिदिन अराजक र अनुशासनहिनता तर्फ उन्मुख रहेको बताए। उनले भने, ‘हामी सबैलाई थाहा छ। दस प्लस दुई पास गरेका मात्रै एक लाख २४ हजार विद्यार्थीहरुले २०२२÷०२३ मा नोअब्जेक्सन लेटर लिएका छन्। सबै विदेशतीर आकर्षित हुन लागेको अवस्था छ।’

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विश्वविद्यालयमा कुलपति र उपकुलपति राम्रो हुनुपर्ने बताए। उनले विश्वविद्लयमा भागबन्डाको आधारमा चल्न नहुने जिकिर गर्दै योग्य व्यक्तिलाई नियुक्ती गर्नुपर्नेमा जोड दिए।

Xtrem
Xtrem

नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले राज्य पूर्नसंरचनामा गएका कारणले विश्वविद्यालयका सन्दर्भमा गम्भीर छलफल गर्नुपर्ने बताए। उनले भने, ‘हामीले भन्यौं, विश्वविद्यालय पूर्नसंरचनाको बारेमा गम्भीर तरिकाले छलफल गरौं।के छोड्ने, के थप्ने? के जोड्ने यसका बारेमा सरकारले एउटा स्पष्ट अवधारणा बनाओस्।त्यो अवधारणाका बारेमा कानुन बनाऔं।’

एमाले सांसद एवं पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षा सबैभन्दा भद्रगोल र प्रमुख विषय भएको हुनाले शिक्षा सुधार गर्नका लागि उच्च शिक्षा सुधार गर्नुपर्ने बताए। उनले भने, ‘उच्च शिक्षा सुधार्नु भनेको उच्च शिक्षालाई प्रणालीमा ल्याउनु हो। त्यसका लागि त्यो ऐन छिटो भन्दा छिटो अघाडि बढाउने कुरा नै पहिलो आवश्यकता छ। त्यसो गरिएन भने भद्रगोल हुन्छ।’

पूर्व शिक्षामन्त्री एवं राजस्वपाका सांसद शिशिर खनालले विद्यालय शिक्षा ऐन र उच्च शिक्षा ऐनको आवश्यकता औंल्याए। उनले भने, ‘अहिलेको उच्च शिक्षा हेर्ने हो भने, झण्ड झण्डै ५ लाख विद्यार्थीहरु विश्वविद्यालयमा अध्ययन गर्नुपर्छ। त्यसको ८० प्रतिशत विद्यार्थीहरु त्रिभूवन विश्वविद्लयमा अध्ययन गर्नुहुन्छ।’ उनले त्रिविमा दुई वर्षदेखि जाँच नभएको, रिजल्ट नभएको लगायतका विषयमा फोन आउने गरेको बताए।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  २०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजनीतिक दलका कार्यक्रममा सहभागी हुने शिक्षकमाथि कारबाही गर्न निर्देशन
क्रान्तिशिखाको प्रश्न: हामीलाई दुःखको लत लागेको हो ?
सांसद राईको गुनासो: जनताका प्रश्नको जवाफ नपाई अधिवेशन सकिँदैछ
सम्बन्धित सामग्री
राजनीतिक दलका कार्यक्रममा सहभागी हुने शिक्षकमाथि कारबाही गर्न निर्देशन शुक्रवार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक का... शुक्रबार, असोज १६, २०८३
क्रान्तिशिखाको प्रश्न: हामीलाई दुःखको लत लागेको हो ? प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्को घटना आएपछि पहिलाको बिर्सन नमिल्ने बताइन्। शुक्रबार, असोज १६, २०८३
सांसद राईको गुनासो: जनताका प्रश्नको जवाफ नपाई अधिवेशन सकिँदैछ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले अधिवेशन अन्त्य हुन लागेको अवस्थामा आफू जनतासामु उत्साहका साथ फर्किन नसकेको बताए ।... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
राजनीतिक दलका कार्यक्रममा सहभागी हुने शिक्षकमाथि कारबाही गर्न निर्देशन शुक्रबार, असोज १६, २०८३
क्रान्तिशिखाको प्रश्न: हामीलाई दुःखको लत लागेको हो ? शुक्रबार, असोज १६, २०८३
सांसद राईको गुनासो: जनताका प्रश्नको जवाफ नपाई अधिवेशन सकिँदैछ शुक्रबार, असोज १६, २०८३
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर शुक्रबार, असोज १६, २०८३
सुनको मूल्य बढ्यो शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्