• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संशोधन नगरी बजेट पारित गराउने तयारीमा सुदूरपश्चिम सरकार, पास हुन नदिने अडानमा सत्तापक्षकै सांसद

64x64
शेरबहादुर ऐर शुक्रबार, असार २९, २०८०  १९:४७
1140x725

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को बजेटप्रति सत्ता साझेदार दलहरु नै सन्तुष्ट छैनन्। सत्तापक्षकै सांसदहरु संशोधन नगरी बजेट पास नै हुन नदिने अडान लिइरहेका छन्।

संसद्मा होस् या सार्वजनिक मञ्च तथा केन्द्रमै पुगेर सत्तापक्षका दलहरुले बजेटमाथिको असन्तुष्टि दोहर्‍याइरहेका छन्। पछिल्लो दिनमा सदनमै उनीहरुले बजेट पास हुन नदिने स्पष्ट पारेका छन्। सत्तापक्षको दल नेपाली कांग्रेस मात्र नभई सत्ता साझेदारी दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले बजेटमाथिको छलफलमा भाग लिँदै असन्तुष्टि व्यक्त गरिरहेका छन्।

मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा, आर्थिक मामिला मन्त्री नरेश शाहीको क्षेत्रमा बढी बजेट विनियोजन भएकोमा सत्तापक्ष र प्रतिपक्षी दलहरु असन्तुष्ट बनेका छन्।

यस्तै आरोपसहित सत्ता घटक दलबाटै बजेट पारित हुन नदिने कुरा सार्वजनिक भए पनि सरकार त्यसमा संशोधन नगरी बजेट पारित गर्ने तयारीमा रहेको छ। बजेटमा असन्तुष्टि रहे पनि बिना संशोधन पास गरिने परम्परा रहेकोले यसमा संशोधन नहुने स्वयं आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले जानकारी दिए। उनले भने, ‘बजेट पारित हुन्छ। संशोधन हुँदैन। विरोध हुनु स्वभाविक हो। सभामा सुझाव आउनु उचित हो। त्यसले भोलि हामी सच्चिन प्रेरित गर्छ।’ 

मन्त्री शाहीले बजेटमाथिको छलफलमै केही प्रदेश सभा सदस्यहरुका योजना समेट्न नसकिएको बताए। ‘सम्भावित स्रोत साधनलाई मध्यनजर गरेर नै बजेट ल्याएको हो। उहाँहरूले आवश्यकता सबै पूर्ति भएन भन्नुभएको हो। बजेटको सीमाभित्र रहेर सम्बोधन गर्ने ठाउँमा सम्बोधन हुनेछन्। आएको बजेट नै पास हुन्छ, संशोधन हुँदैन,’ मन्त्री शाहीको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य शिवसिंह ओलीले तराईका जिल्लामा बढी बजेट विनियोजन गरेकोमा असन्तुष्ट व्यक्त गरे। उनले भने, ‘तराईका जिल्लामै विकास चाहिने हो भने भोलि पहाडी जिल्लाका मानिस बसाइ सरेर तराइमा आउँदा जिम्मा कसले लिने हो।’

उनले सत्तापक्षका माननीयहरुले बोल्दा नमिठो बोल्नुपर्ने बाध्यता जस्तो परिस्थिति सिर्जना भएको बताए। ‘एउटा सत्तापक्षको सांसदको हैसियतले बोल्दा हामीलाई दुःख लागेको छ। अरु जिल्लाले के गरे थाहा भएन तर स्थानीय तह र प्रदेश सरकार बसेर डोटी जिल्ला समन्वयको अध्यक्षतामा हामीले बैठक सम्पन्न गर्‍यौं। जिल्लाका योजनाहरु जम्माजम्मी ५४ थिए,’ उनले भने, ‘योजनाहरु झारेर प्रदेश सरकारलाई पेस गर्यो। अहिले ती योजनाहरुको भारी बोकेर जाने प्रतिबद्धता गरे। माननीय मुख्यमन्त्रीज्यूलाई पनि भेटें। सबै मन्त्रीलाई भेटें। तर मात्र बहाना देखिएको छ।’

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य शिवराज भट्टले बजेटमाथिको छलफलमा भाग लिँदै बजेटको विपक्षमा बोल्न बाध्य पारिएको बताउँदै बजेट पारित नहुने बताए। ‘प्रदेशको समग्र विकासका लागि बजेटले दीर्घकालीन योजना ल्याउनुपर्ने हो। तर बजेट केही व्यक्तिको योजनालाई ध्यानमा राखेर ल्याइएको छ। नीति तथा कार्यक्रम राम्रो थियो। हामीले राम्रो मानेर पारित गरेका थियौं। तर बजेट नीति तथा कार्यक्रम विपरीत रहेको छ।’

Xtrem
Xtrem

नेपाली कांग्रेसकै मानबहादुर रावलले बजेटमाथि असन्तुष्टि व्यक्त गर्दै आफ्नै सरकारले ल्याएको बजेटमा लज्जा लागेको बताए। उनले भने, ‘मलाई त लाज लाग्छ। योजनाहरु सबै ठाउँमा गए तर, कस्ता गए भन्नेमा ध्यान गएन। बनिसकेका योजनामै बजेट गयो। त्यसमा ध्यान दिइएन।’

नेकपा एमालेकी निर्मलादेवी साउदले प्रदेश सभा सदस्यहरु असन्तुष्ट भए पनि सत्तापक्षका सांसद बजेट पारित गराउने मनसायमा रहेको दाबी गरिन। उनले भनिन्, ‘यो बजेट स्थानीय तहको भन्दा कमजोर आएको छ। स्थानीय तहले वडाध्यक्ष र सदस्यलाई सोधेर योजना बनाउँछ तर, प्रदेश सरकारले प्रदेश सभा सदस्यलाई खेलाउन बनाउन खोजेको हो। आफनो निर्वाचन क्षेत्रमा मात्र बजेट राख्ने? निर्वाचन क्षेत्रमा पनि कुन टोल, वडा, बस्ती नहेरेर बजेट हाल्ने।’ 

नेकपा एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले अहिलेको सरकार बजेटमा अल्पमतमा परेको बताए। ‘मुख्यमन्त्रीसँग साँच्चै विश्वासको मत छ त? बजेट सम्बन्धी छलफलमा धेरै कुरा आए। सरकारले धेरै हल्ला गर्यो। तर बजेट प्राथमिकताभन्दा बाहिर गयो।’

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १९:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ मन्त्रालयको ६ महिने कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै सांसदहरूले किसानले मल नपाउने तर मन्त्रालयको तथ्यांकमा मल पर्याप्त देखिने वि... बिहीबार, असोज १५, २०८३
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले परिवार, समाज र राष्ट्र निर्माणमा महत्त्व... बिहीबार, असोज १५, २०८३
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे नेकपा नेता तथा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य अशोक कुमार यादव ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ बिहीबार, असोज १५, २०८३
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी बिहीबार, असोज १५, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति बिहीबार, असोज १५, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्