• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अमेरिकी करले थिच्दै नेपाली मुद्रा

64x64
नेपाल लाइभ बिहीबार, भदौ १४, २०७५  ०५:५१
1140x725

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार नेपाली मुद्रा हालसम्मकै सर्वा्धिक कमजोर भएको देखिएको छ। राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलर खरीद गर्न १ सय १३ रुपैयाँ २५ पैसा खर्च गर्नुपर्ने भएको छ।

नेपाली मुद्रा कमजोर हुँदा नेपालीलाई बेफाइदा मात्रै हुँदैन। ठूलो संख्याका नेपालीले विदेशमा रोजगारी गर्ने र नेपालमा विप्रेशण (रेमिट्यान्स) पठाउने हुनाले केही फाइदा त हुन्छ। यसैगरी विदेशी पर्यटकले नेपालमा खर्चिने रकमले पनि फाइदा पुर्‍याएको हुन्छ। तर फाइदाका तुलनामा बेफाइदा बढी हुने गरेको छ।

बजेटकै बराबरकै सामग्री आयात हुने देशको मुद्रा कमजोर हुँदा बेफाइदा बढी हुन्छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष (आव) २०७४/०७५ मा १२ खर्ब ४३ अर्ब रुपैयाँ मूल्य बराबरका वस्तु आयात भएको थियो। 

विदेशी वस्तुको आयात गर्न डलर खर्चनु पर्ने हुन्छ। नेपाली मुद्रा कमजोर हुँदा यसरी उही परिणामको आयात गर्दा पनि डलर खरीद गर्नका लागि बढी नेपाली मुद्रा खर्च हुन्छ। निर्यातभन्दा करीब १४ प्रतिशत बढी आयात हुने नेपालमा डलर बलियो बन्दा हुने बेफाइदा पनि सोही अनुपातमा नै हुन्छ।

नेपाली मुद्राको स्वायत्तता छैन। विदेशी मुद्राको विनिमय गर्नका लागि भारतीय मुद्रा (भारु) मा भर पर्नुपर्ने अवस्था छ। नेपालले भारुसँग आवद्धता (पेग्ड) गरेका कारण विनिमय प्रणाली लामो समयदेखि स्थिर छ। भारु बलियो हुँदा नेपाली मुद्रा पनि सबल हुन्छ भने भारतीय मुद्रा कमजोर हुँदा नेपाली मुद्रा स्वतः कमजोर हुन पुग्छ। बेला बखतमा स्थिर विनियमलाई परिमार्जन गर्नुपर्ने विषयमा बहस हुने गरेपनि यसले सार्थकता भने पाएको छैन।

नेपाली मुद्रा कमजोर हुनुमा भारतीय र नेपाली अर्थतन्त्रमात्र कारक पक्ष भने होइन। विश्व अर्थव्यवस्थामा देखिएका विवादका कारण अहिले धेरै राष्ट्रको मुद्रा कमजोर बन्न पुगेका छन्। यही चपेटामा भारतीय मुद्रा परेसँगै नेपाली मुद्रा पनि कमजोर दखिएको हो। खासगरी अमेरिकी संरक्षणवाद, आयात कर, व्यापार युद्धजस्ता स्वतन्त्र तथा खुला व्यापार प्रणाली विरोधी गतिविधिका बाछिटाको असर नेपाली मुद्रासम्म आइपुगेको छ।

सन् २०१६ मा अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिका लागि उम्मेद्वार बने। व्यापार घाटा चुलिँदै गएको अमेरिकी अर्थतन्त्र धराशायी अवस्थामा थियो। एकातिर शक्तिशाली अर्थतन्त्रमा चीनले दिन प्रतिदिन नयाँ उचाई प्राप्त गर्दै थियो भने व्यापार सम्बन्ध विस्तार गरी विश्वका धेरै राष्ट्रमा वस्तु तथा सेवा निर्यातको कारोबार बढाउँदै लगेको थियो। विश्व अर्थतन्त्रको सर्वा्धिक शक्तिमान् राष्ट्र बन्नबाट चीनलाई रोक्ने र व्यापार घाटा साँघु¥याउँदै लैजाने मुद्दा ट्रम्पले उठाए।

यसैगरी, आप्रवासीका कारण अमेरिकी नागरिकले प्राप्त गर्ने रोजगारीको अवसर गुमेको जस्ता विषयलाई उठाएका ट्रम्पले मेक्सिकोसँगको खुला सीमामा पर्खाल लगाउने र त्यसको सम्पूर्ण खर्च पनि मेक्सीकोले नै व्यहोर्नु पर्ने मुद्दा उठाएका ट्रम्पले अन्ततः चुनाव जिते।

Ncell 2
Ncell 2
nimb
nimb

विश्वकै सर्वा्धिक शक्तिशाली राष्ट्रको रुपमा दावी गर्ने अमेरिकाको राष्ट्रपतिको कार्यभार सम्हाल्न थालेपछि स्वतन्त्र तथा खुला प्रतिस्पर्धी व्यापारमाथि अंकुश लगाउन थाले ट्रम्पले। उनका गतिविधि विशेषगरी उदीयमान अर्थतन्त्र भएका राष्ट्र चीन, जापान, यूरोपेली युनियन, भारत, टर्की मेक्सिकोलगायतका राष्ट्रप्रति इंगित थियो।

स्वदेशी कम्पनीलाई संरक्षण गर्न ट्रम्पले संरक्षणवादी नीति अख्तियार गरे। आयातीत वस्तुमा कर लगाउन थाले। पहिलो निशानामा प¥यो चीन। चीनबाट अमेरिकाकामा आयात हुने ५० अर्ब डलर बराबरका वस्तुमा आयात कर लगाउन थालिएको छ। यो दायरा बढाउँदै लगेर ५ सय अर्ब (५ खर्ब) डलर पुर्याउने ट्रम्पले बताउँदै आएका छन्। यसैगरी अन्य राष्ट्रबाट आयात हुने सामग्रीमा पनि आयात कर लगाईँदै आएको छ। भारतबाट अमेरिकामा आयात हुने वस्तुमा समेत अमेरिकाले आयात कर लगाउन थालेको छ। यसैगरी उदीयमान अर्थतन्त्र भएका सबै राष्ट्रसँग अमेरिकाले आयात कर लगाएर आन्तरिक अर्थतन्त्रलाई प्रोत्साहन गर्दै आएको छ। अन्य राष्ट्रले पनि प्रतिकारात्मक कर लगाउन थाले। 

पछिल्लो समय अमेरिकी अर्थतन्त्र सबल बन्दै गएको छ। आयात करले अल्पकालीन रुपमा अमेरिकी अर्थतन्त्रलाई फाइदा नै पु¥याउने तर दीगो नुहने भएपनि यसले विश्व अर्थतन्त्रमा हलचल पैदा गरेको पक्कै हो। अमेरिकी अर्थतन्त्र सबल हुँदै जाँदा उदीयमान अर्थतन्त्र भएका राष्ट्रका अर्थतन्त्र तथा तिनका मुद्रा मारमा परेका हुन्। टर्कीको मुद्रा पनि अत्यधिक अवमूल्यन हुनु यसकै असर भएको बताइने गरेको छ।

अमेरिकामा निर्यात हुने नेपाली वस्तुमा पनि कर लगाएर नेपाली मुद्रा कमजोर भएको चाँहि पक्कै होइन। बरु नेपालीमुद्रा सँग पेग भएको भारतीय र स्थिर विनिमय दरका कारण चाँहि नेपाली मुद्रा कमजोर भएको हो। समग्र उदीयमान राष्ट्रको अर्थतन्त्र कमजोर बनाउने गरी अमेरिकाले चालेका रणनीतिमा केही सफलता हात पारेकाले भारतीय मुद्रा कमजोर भएसँगै नेपाली मुद्रा मारमा परेको देखिन्छ।

Xtrem

Xtrem

लगानीको वातावरण सहज बन्दै जाँदा र अमेरिकी आन्तरिक उद्योग संरक्षण गर्ने नीतिले  लगानीकर्ता अमेरिकामा केन्द्रित हुन थालेका छन् । उदीयमान राष्ट्रमा भएको लगानी झिकेर अमेरिका लैजान थालिएकोले एकातिर डलरको अभाव हुन थालेको छ। अर्का्तिर अमेरिकी केन्द्रीय बैंकको बैंकले व्याजदर बढाएकाले अमेरिकामा लगेर मुद्रा सञ्चित गर्ने प्रवृत्तिका कारण डलरको माग उच्च भएकाले डलरको मूल्य बढे्सँगै भारतीय मुद्रा कमजोर हुन पुग्दा नेपाली मुद्रा पनि कमजोर भएको हो।

समग्रमा भन्नुपर्दा, अमेरिकाले विदेशी वस्तुका आयातमा कर लगाउँदा धेरै उदीयमान राष्ट्रका मुद्रा अवमूल्यनमा परेका छन् । उदीयमान राष्ट्रको लगानी अमेरिकातर्फ केन्द्रित हुन थालेको छ। भारतीय बजारबाट समेत लगानी फिर्ता हुने क्रमले डलरको माग बढेकाले नेपाली मुद्रासमेत अवमूल्यनमा परेको देखिन्छ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०७५  ०५:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
असोज ९–११ मा अति भारी वर्षाको सम्भावना, बालेनले गरे पूर्वसतर्क रहन आग्रह
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
असोज ९–११ मा अति भारी वर्षाको सम्भावना, बालेनले गरे पूर्वसतर्क रहन आग्रह बुधबार, असोज ७, २०८३
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ बुधबार, असोज ७, २०८३
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो बुधबार, असोज ७, २०८३
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्