• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

ललितपुर जिल्ला अदालतका कर्मचारीको अडान– सुरक्षाको ग्यारेन्टी नहुँदासम्म काममा जाँदैनौँ

64x64
नेपाल लाइभ मंगलबार, असार १९, २०८०  १२:४३
1140x725

काठमाडौं– ललितपुर जिल्ला अदालतका कर्मचारीहरुले सुरक्षाको ग्यारेन्टी नहुँदासम्म काममा फर्किन नसक्ने बताएका छन्। मंगलबार प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भेटेर उनीहरुले आफूहरुको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग गरेका हुन्। 

प्रधानन्यायाधीशलाई भेट्न सर्वोच्च अदालत पुगेका ललितपुर जिल्ला अदालतका कर्मचारीहरुले अहिलेकै अवस्थामा अदालत फर्किएर काम गर्न नसकिने बताएका छन्। 

‘हामीले सम्माननीय प्रधानन्यायाधीशज्यूलाई भेटेर सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग गरेका छौं। सुरक्षाको ग्यारेन्टी नहुँदासम्म, अहिलेकै अवस्थामा काममा जान सकिँदैन भनेर पनि ध्यानाकर्षण गरायौं,’ सर्वोच्च अदालत परिसरमा भेटिएका ललितपुर जिल्ला अदालतका एक कर्मचारीले भने। 

यो पनि पढ्नुहोस

कानुन व्यवसायीबाट अदालतमै कुटिइन् महिला कर्मचारी

प्रधानन्यायाधीश कार्कीले त्यस विषयमा आफ्नो ध्यानाकर्षण भएको र कर्मचारीले सुरक्षित वातावरणमा काम गर्नुपर्छ भन्नेबारे सकारात्मक रहेको भनेर जवाफ दिएको ती कर्मचारीको भनाइ छ। 

ललितपुर जिल्ला अदालतकी नायव सुब्बा प्रेमिका तामाङमाथि अधिवक्ता अमिर लामिछानेले बुधबार साँझ कार्यकक्षमै हातपात गरेको विषय सार्वजनिक भएपछि अहिले अदालत र कानुन व्यवसायीबीच विवाद बढेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

लामिछानेलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान पनि अगाडि बढाएको थियो। तर अदालतमा कार्यरत कर्मचारीहरुले भने लामिछानेमाथि अदालतको अवहेलनामा समेत कारबाही हुनुपर्नेसहित माग राखेर आन्दोलन गरे। 

अदालतका कर्मचारीहरु आन्दोलित बनेपछि कानुन व्यवसायीहरु पनि प्रतिवादमा उत्रिएका छन्। लामिछानेलाई कृत्रिम मुद्दामा फसाइएको दाबीसहित कानुन व्यवसायी पनि आन्दोलित बनेका छन्। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव सञ्जीता खनालले संयुक्त विज्ञप्ति जारी गर्दै कानुन व्यवसायीलाई पक्राउ गरी थुनामा राखिएको विरोधमा देशभरका अदालतका बहस बहिस्कार गरिएको उल्लेख छ। 

यो पनि पढ्नुहोस

कर्मचारी ‘कुटिएको’ विषयले अदालत र बारबीच द्वन्द्व, कानुन व्यवसायी पनि ‘प्रतिवाद’मा उत्रिँदा सेवाग्राहीलाई मर्का 

विवाद समाधानका लागि भन्दै प्रधानन्यायाधीश कार्कीले बारका पदाधिकारीसहित कानुन व्यवसायीसँग छलफल गरेका थिए। तर उक्त छलफलबाट खास प्रगति नभएको कानुन व्यवसायीको भनाइ छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कानुन व्यवसायीहरुले अहिले ‘टी–ब्रेक’ (खाजा समय)को अवधिमा विरोध गर्ने कार्यक्रम अगाडि सारेका छन्। कानुन व्यवसायीहरुले सोमबार ललितपुर जिल्ला अदालत परिसरमा विरोध प्रदर्शन गरेका थिए। 

मंगलबार ललितपुर जिल्ला अदालतका न्यायाधीशले समेत प्रधानन्यायाधीशलाई भेटेका छन्। कर्मचारीहरु काममा नआउँदा न्याय सम्पादन गर्न नसकिएको गुनासो उनीहरुले प्रधानन्यायाधीशलाई गरेका छन्। 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १२:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधान सेनापति सिग्देलद्वारा उपरथीमा पदोन्नति भएका खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान
एनपीएल : नेपाली बलरको दबदबा, सबै खेलमा प्लेयर अफ दी म्याच
जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको उपयोग गर्न मन्त्री श्रेष्ठको आह्वान
सम्बन्धित सामग्री
प्रधान सेनापति सिग्देलद्वारा उपरथीमा पदोन्नति भएका खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले महासेनानी दर्जामा पदोन्नति भएका तीन जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी... बुधबार, कात्तिक ११, २०८३
जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको उपयोग गर्न मन्त्री श्रेष्ठको आह्वान संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (ईएससीएपी) र थाइल्यान्ड सरकारको संयुक्त आयोजनामा बैं... बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन स्वास्थ्य आपत्कालीन तथा विपत्‌ व्यवस्थापन एकाइले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई पत्राचार गरी प्... बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
प्रधान सेनापति सिग्देलद्वारा उपरथीमा पदोन्नति भएका खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान बुधबार, कात्तिक ११, २०८३
एनपीएल : नेपाली बलरको दबदबा, सबै खेलमा प्लेयर अफ दी म्याच बुधबार, कात्तिक ११, २०८३
जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको उपयोग गर्न मन्त्री श्रेष्ठको आह्वान बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन बुधबार, कात्तिक ११, २०८३
अब नागरिकताको प्रतिलिपि लिन गृहजिल्ला धाउन नपर्ने, उपत्यकाबाटै सेवा लिन सकिने बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्