• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

संसद्‌मा मन्त्रालयगत बजेटमाथि छलफल: कुनैका मन्त्री विदेशमा, कुनैको कार्यक्रम पुस्तिका नै आएन

64x64
नेपाल लाइभ बिहीबार, जेठ ३२, २०८०  २१:२९
1140x725
प्रतिनिधि सभा बैठक (फाइल तस्बिर)

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटअन्तर्गत विनियोजन विधेयकको मन्त्रालयगत छलफल बिहीबारदेखि छलफल सुरु भएको छ। प्रतिनिधि सभाको बिहीबारको बैठकमा २ वटा मन्त्रालय वन तथा वातावरण र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल भयो। 

बिहीबारको बैठकमा शहरी विकास, वन तथा वातावरण, युवा तथा खेलकुद र महिला तथा बालबालिका मन्त्रालयहरुमा विनियोजित बजेटमाथि छलफल हुने क्रर्यक्रम थियो। तर जम्मा २ वटा मन्त्रालयको बजेटमाथि मात्रै छलफल हुनसक्यो। अन्य २, शहरी विकास मन्त्रालयको कार्यक्रम पुस्तिका प्राप्त नभएको भन्दै कार्यसूचीबाट हटाइयो भने युवा तथा खेलकुदमन्त्री उपस्थिति भएको नपाइएपछि त्यो मन्त्रालयको बजेटमाथिको छलफल पनि कार्यसूचीबाट हटाइयो। 

शहरी विकास मन्त्रालय माथिको छलफल प्रारम्भमै कार्यसूचीमा हटाइए पनि युवा तथा खेलकुद मन्त्रालय माथिको छलफल भने सांसदहरुले प्रश्न उठाएपछि मात्र हट्यो। 

मन्त्रालय माथिको छलफलमा सहभागी हुन रोस्ट्रममा पुगेकी राप्रपा सांसद रोशन कार्कीले आफूले मन्त्री नदेखेको भन्दै सभामुखलाई प्रश्न गरिन्।  उनि अघि बोल्ने सांसदहरुले भने धमाधम छलफलमा सहभागिता जनाइरहेका थिए। सांसद कार्कीले पनि मन्त्रीको खोजी गरेर उक्त मन्त्रालयकै विनियोजन बजेटमाथि छलफलमा सहभागिता जनाइन्। 

सांसद कार्कीले भनिन्, ‘यहाँबाट उभिएर तल सिटतिर हेर्दा मैले युवा तथा खेलकुदमन्त्री देखिनँ। सभामुखमार्फत् म सोध्न चाहान्छु के उहाँ विदेश यात्रामा हुनुहुन्छ?’

सांसद कार्कीले आफ्नो भनाइ राखेपछि सभामुखको भूमिकामा रहेकी उपसभुमुख इन्दिरा रानाले मन्त्री विदेशमा रहेको र सांसदहरुले उठाएको विषयलाई टिपोट गर्न सचिवहरु रहेको बताइन्। 

‘युवा तथा खेलकुदमन्त्री विदेशमा रहनु भएको र उक्त मन्त्रालयको कार्यवाहक लिनु भएको मन्त्रीलाई खबर गर्ने काम भइरहेको जानकारी गारउँद छु,’ उपसभामुख रानाले भनिन्, ‘साथै, उक्त मन्त्रालयको सचिव सहितको टोली सदन भित्रै रहेको पनि जानकारी गराउँछु।’

तर रानाको उक्त स्पष्टीकरणमा एमाले सांसद सुर्य बहादुर थापाले असहमति जनाए र मन्त्री बेगर छलफल अघि बढाउनु नहुने तर्क गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

‘सभामुख ज्यू यो छलफललाई हामीले कसरी संचालन गरिरहेका छौं? विदेशमा हुनुहुन्छ भने स्वदेशमा आउने दिन पनि निर्धारित होला। त्यो दिनमा राखूँ। मन्त्री ज्यूहरु बेगरको छलफल, भैंसीका अघाडि बाँसुरी बजाए जस्तो छलफल किन गराइरहेका छौं हामीले?,’ सांसद थापाले भने। 

यस्तै, संसद्‌ले सचिवलदाई नचिन्ने हुँदा सो मन्त्रालयको छलफल कार्यसूचीबाट हटाउन आग्रह गरे।

‘सचिव ज्यू हुनुहुन्छ भन्ने रुलिङ चाहिँ मान्य हुन सक्दैन। किनभने सचिव ज्यूलाई हामीले देख्दैनौँ। यदि मन्त्री हुनुहुन्न भने यो विषयलाई आजको कार्यसूचीबाट हटाइयोस् र उहाँ आएपछि छलफलमा राखियोस्,’ सांसद थापाले भने। 

त्यसपछि केही अलमल भयो। केही मिनेटमै सभामुख देवराज घिमिरे कार्यसंचालन गर्न आए। र सचिवालयको परामर्शमा उनले उक्त मन्त्रालय माथिको छलफल कार्यसूचीबाट हटाइदिए। 

Xtrem

Xtrem

‘युवा तथा खेलकुद मन्त्री ज्यूको उपस्थिति नरहेकोले जे कुरा उठ्यो त्यसले गर्दा आजको कार्यसूचीमा रहेको युवा तथा खेलकुद मन्त्रालय सम्बन्धीको विषयलाई हटाएर बाँकी दुईवटा मन्त्रालयको नियमति अगाडि लाने कुरामा म निर्देश गर्दछु,’ सभामुख घिमिरेले भने।

संघीय संसद् सचिवालयले असार ८ गतेसम्म विनियोजन विधेयकको मन्त्रालयगत छलफल टुंग्याउने गरी कार्यसूची तय गरेको छ।

त्यसपछि मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यक्रम छ। सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यक्रमका लागि असार १० देखि १२ गतेसम्मको कार्यसूची तय भएको छ। 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  २१:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द
आज विदेशी मुद्राको विनिमय दर कति ?
सम्बन्धित सामग्री
आज विदेशी मुद्राको विनिमय दर कति ? नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... सोमबार, असोज १२, २०८३
राजमार्ग अवरुद्ध हुँदा डेढ लाख बढी सिलिन्डर ग्यास बाटोमै, काठमाडौंमा अभावको जोखिम नेपाल आयल निगमका अनुसार वीरगञ्ज भन्सारबाट ग्यास लोड भएर आएका बुलेटमध्ये केही चितवनको रामनगर, केही हेटौंडा तथा अन्य सुरक्षित स्थानमा... आइतबार, असोज ११, २०८३
हिमलुङमा १४ नेपाली सम्पर्कविहीन, उद्धारमा मौसम बाधक हिमालयन होलिडेजको टोलीका शेर्पा, गाइड तथा सहयोगी कर्मचारी सम्पर्कविहीन भएपछि उद्धारका लागि काठमाडौं र पोखरामा हेलिकोप्टर तयारी अवस्थ... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना सोमबार, असोज १२, २०८३
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द सोमबार, असोज १२, २०८३
आज विदेशी मुद्राको विनिमय दर कति ? सोमबार, असोज १२, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै सोमबार, असोज १२, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्