काठमाडौं– आइतबार प्रतिनिधि सभा बैठको बस्दै छ। संघीय संसद् भवन बानेश्वरमा ११ बजे बैठक बोलाइएको छ।
आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलका साथै सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री प्रकाश शरण महतले जवाफ दिने कार्यक्रम छ।
सरकारले प्रस्तुत गरेको बजेटमाथि निरन्तर छलफल भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।