• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, फागुन २५, २०८२ Mon, Mar 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

एप्पलको नयाँ डिभाइस ‘भिजन प्रो’– के छ यसमा त्यस्तो खास? 

64x64
नेपाल लाइभ मंगलबार, जेठ २३, २०८०  १२:५१
1140x725

काठमाडौं– अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले अगमेन्टेड रियालिटी हेडसेट ‘भिजन प्रो’ लञ्च गरेको छ। यो एप्पलले पछिल्लो दशकमा लञ्च गरेको एउटा अर्को हार्डवेयर पनि हो। 

भिजन प्रोबारे एप्पलका सीईओ टिम कुक भन्छन्, ‘यो नयाँ हेडसेटले भर्चुअल वर्ल्ड र वास्तविक दुनियालाई धेरै सरलतासँग जोडिदिन्छ।’ 

प्रविधि क्षेत्रको शीर्ष कम्पनी एप्पलले आफ्नो आईफोनका लागि नयाँ अपरेटिङ सिस्टम र म्याकबूक एयर ल्यापटपका लागि अपडेट पनि पेस गरेको छ। 

एकपटक चार्ड गर्दा २ घण्टासम्म चल्ने यो हेडसेटको मूल्य ३ हजार ४९९ डलर अर्थात् करिब ४ लाख ६० हजार नेपाली रुपैयाँ तोकिएको छ। यसलाई आगामी वर्षको सुरुवातमा अमेरिकी बजारमा उतारिनेछ। 

एप्पलको यो हेडसेटको मूल्य बजारमा पहिलेदेखि नै रहेका यस्तै प्रकारका अन्य हेडसेटभन्दा कयौं गुणा बढी हो। पछिल्लो हप्ता मात्रै मेटाले आफ्नो हेडसेट ‘क्वेस्ट’ सार्वजनिक गरेको छ, जसको मूल्य ४४९ डलर अर्थात् करिब ६५ हजार रुपैयाँ राखिएको छ। 

एप्पलले जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा धेरै अधिक जानकारी दिएको छैन। यो नयाँ प्रविधि यो समय सिलिकन भ्यालीमा चर्चाको केन्द्रमा छ। 

क्यालिफोर्नियाको क्युपर्टिनोस्थित कम्पनीको मूख्यालय एप्पल पार्कमा यो घोषणाको समयमा कम्पनीको शेयरमा केही गिरावट आएको थियो। 

एप्पलको भिजन प्रो बजारमा रहेका यस्तै अन्य हेडसेटभन्दा केही अलगत छ। हेर्दा यो डिभाइस भर्चुअल रियालिटी हेडसेट भन्दापनि स्किइङ गगल्स बढी देखिन्छ। एप्पलले यो नयाँ डिभाइसको विवरण दिँदै ‘अगमेन्टेड रियालिटी’को प्रयोग गरेको छ। 

Ncell 2
Ncell 2

‘अगमेन्टेड रियालिटी’ अर्थात् सम्बर्धित वास्तविकता एउटा यस्तो प्रविधि हो, जसमा हाम्रो आसपासको दुनियामा भर्चुअल चिजहरु राखिन्छ। यस्तोमा एक स्क्रिनको माध्यमबाट हेर्दा मिल्दोजुल्दो वास्तविकता देखिन्छ, जसमा वास्तविक चिजका अतिरिक्त भर्चुअल चिज पनि हुन्छन्। 

युजर एउटा भर्चुअल दुनियामा फिल्म देख्न सक्छन्, एपको प्रयोग गर्न सक्छन् या दस्ताबेज लेख्न सक्छन्। तर अहिलेसम्म यस्तो प्रकारको प्रविधिको लागि कुनै ठूलो बजारको उपलब्धताको प्रमाण भने छैन। 

एप्पलका सीईओ टिम कुक यो डिभाइसको विशेषताबारे चर्चा गर्दै भन्छन्, ‘यो हेडसेटले मानिसलाई डिजिटल कन्टेन्ट यस प्रकारले हेर्न, सुन्न र इन्टरएक्ट गर्ने मौका दिन्छ जुन त्यो उनीहरुको वास्तविक दुनियाको हिस्सा हो।’

यो डिभाइलाई हात, आँखा तथा आवाजबाट नियन्त्रित गर्न सकिने कम्पनीले जनाएको छ। उदाहरणका लागि, हातको औंला छुँदा वा हल्लाउँदा कन्टेन्टलाई स्क्रोल गर्न सकिन्छ।

मेटा तथा लेनोभोले पहिलेदेखि नै बजारमा रहेका भर्चुअल रियालिटी हेडसेटको नयाँ संस्करण सार्वजनिक गरेको हप्तादिनपछि मात्रै एप्पलले यो घोषणा गरेको हो। मेटा तथा लेनोभोका हेडसेट वास्तविक दुनियाका दृश्यमा कुनै भर्चुअल अब्जेक्टलाई मिसाउँदैनन्। 

मेटाले पनि मिश्रित वास्तविकताको क्षेत्रमा वास्तविक लगानी त गरेको छ, तर अहिलेको समयमा यो क्षेत्र संघर्षकै चरणमा छ। इन्टरनेशनल डेटा कर्पोरेशनका अनुसार हेडसेटको बजारमा पछिल्लो वर्ष ५४ प्रतिशत गिरावट आएको थियो। एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १२:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मोदीसँग रवि र बालेनको फोन संवाद: मिलेर काम गर्ने भारतको प्रतिबद्धता
विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा काठमाडौँ पहिलो नम्बरमा
धनुषा-१ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश
सम्बन्धित सामग्री
श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध गराैँ : सञ्चारमन्त्री उनले भने,‘नेपालसँग श्रम सम्झौता भएका सबै देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध हुनुपर्‍यो । जहाँ जहाँ नेपाली डायस्पोरा छ। ती ती दे... मंगलबार, भदौ १७, २०८२
सूचनाको हकको सहज उपयोगका लागि डिजिटल प्लेटफर्म सार्वजनिक आयोगले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सूचनाको हकको सहज उपयोगका साथै सार्वजनिक निकायमा भएका काम कारवाहीका सूचनालाई डिजिटल प... बिहीबार, साउन १, २०८२
देशभर सामान्यतया बदली, पूर्वी तथा मध्य नेपालका केहि क्षेत्रमा वर्षाको सम्भावना महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बा... मंगलबार, असार १७, २०८२
ताजा समाचारसबै
मोदीसँग रवि र बालेनको फोन संवाद: मिलेर काम गर्ने भारतको प्रतिबद्धता सोमबार, फागुन २५, २०८२
विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा काठमाडौँ पहिलो नम्बरमा सोमबार, फागुन २५, २०८२
धनुषा-१ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश सोमबार, फागुन २५, २०८२
इलाम-१ मा कांग्रेसका निश्कल राई निर्वाचित सोमबार, फागुन २५, २०८२
रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चको रिट ‘हेर्न नभ्याइने’ मा सोमबार, फागुन २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत टी–२० विश्वकप च्याम्पियन आइतबार, फागुन २४, २०८२
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ? सोमबार, फागुन २५, २०८२
अमरेशसँग हारेपछि यस्तो भने गगन थापाले आइतबार, फागुन २४, २०८२
धनुषा-१ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश सोमबार, फागुन २५, २०८२
समानुपातिकतर्फ ४४ लाख मत गणना, कुन दलले कति पाए ? आइतबार, फागुन २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता बिहीबार, फागुन २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्