काठमाडौं– भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अहिले संयुक्त पत्रकार सम्मेलनमा छन्।
दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा केही परियोजनाहरुको उद्घाटन गरेका छन्।
त्यसअघि दुवै प्रधानमन्त्रीबीच हैदरावाद हाउसमा भेटवार्ता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।