काठमाडौं– आर्थिक वर्ष २०८०/८१ को बजेट भिन्न किसिमबाट प्रस्तुत भएको अर्थमन्त्री डा प्रकाश शरण महतले दाबी गरेका छन्।
सोमबार बजेट प्रस्तुत गरेका मन्त्री महतले मंगलबार पोस्ट–बजेट पत्रकार सम्मेलनमार्फत् उक्त दाबी गरेका हुन्।
‘बजेट भिन्न किसिमबाट प्रस्तुत भएको छ। खाली आलोक किसिमबाट मात्र बजेट प्रस्तुत गरेका छैनौं। कार्यान्वयनमा कहाँ–कहाँ समस्या छन्? के–के कारणले समयमै काम सम्पन्न हुन सकिरहेको छैन। ती कुराहरुलाई विश्लेषण गरेर समाधानका उपाय ल्याएका छौं,’ मन्त्री महतले दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।