काठमाडौं– अर्थमन्त्री डा प्रकाशशरण महतले काम गर्ने कार्यशैलीमा आमुल परिवर्तन गरेर बजेटले तय गरेको लक्ष्य प्राप्त गर्ने बताएका छन्।
पोस्ट–बजेट पत्रकार सम्मेलनमार्फत् अर्थमन्त्री महतले उक्त कुरा बताएका हुन्।
‘जुन आकारको बजेट प्रस्तुत गरेका छौं। त्यो प्राप्त हुन सक्छ? भन्ने शंका छ। हाम्रो काम गर्ने कार्यशैलीमा आमुल परिवर्तन गर्न जरुरी छ। त्यो गरेर लक्ष्य प्राप्त गर्न सकिन्छ,’अर्थमन्त्री महतले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।