काठमाडौं– सरकारले नयाँ आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ। बजेटसँगै करका दरहरु पनि नयाँ तोकिएका छन्।
अर्थमन्त्री प्रकाशशरण महतले सोमबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८०/०८१का लागि नयाँ बजेट र आर्थिक विधेयक पेस गरेका छन्। आर्थिक विधेयकमा करका दरहरु तोकिएको छ।
बजेटको आर्थिक विधेयकमा भाडाका सवारी साधन धनीबाट यातायात व्यवस्था कार्यालयमार्फत् सवारी दर्ता वा नवीकरण गर्दा यो शुल्क बुझाउनुपर्ने छ।
कुनमा कति तिर्नुपर्छ कर?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।