काठमाडौं– राप्रपाले बजेटले चालु आर्थिक मन्दी सम्बोधन गर्ने किसिमको रहेकोले नराम्रो भन्न नमिल्ने रहेको बताएको छ।
सो पार्टीका सचेतक ज्ञानबहादुर शाहीले उक्त कुरा बताएका हुन्।
‘बजेट त्यति नराम्रो छैन। बजेट ठिकै छ। मुख्य विषय कार्यान्वयनको विषय हो। जसरी आर्थिक मन्दी छ त्यसलाई सम्बोधन गर्ने किसिमको छ,’ शाहीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।