काठमाडौं– सरकारले पुँजी बजार सुदृढ गर्न आवश्यक कानुन संशोधन गर्ने तयारी गरेको छ।
आर्थिक वर्ष २०८०/८१ को बजेट मा सरकारले उक्त तयारी गरेको अर्थमन्त्री डा प्रकाशशरण महतले उल्लेख गरेका छन्।
‘पुँजी बजारलाई सुदृढ र गतिशील बनाउन धितोपत्र सम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समयाअनुकुल संशोधन गरिनेछ,’ बजेटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।