काठमाडौं– सरकारले नेपालको पानी विदेशमा निर्यात गर्न आवश्यक सहजीकरण गर्ने बताएको छ।
आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त प्रतिबद्धता जनाएका हुन्।
‘वाटर फ्रम द हिमालय’ को नामले ब्राण्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गरिनेछ,’ बजेटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।