काठमाडौं- सरकारले सबै संघीय अस्पतालबाट मिर्गौला प्रत्यारोपण गर्ने घोषणा गरेको छ।
अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै उक्त कुराको जानकारी दिए। उनले स्वास्थ्य उपचारका लागि सरकारले विगतमा दिँदैआएको अनुदानलाई निरन्तरता दिइएको जाननकारी दिए।
उनले स्वास्थ्य बीमालाई पनि निरन्तरता दिइएको बताए। उनले यो दोहोरोपन नहोस् भन्नका लागि कानुन निर्माण पनि गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।