काठमाडौं– पर्यटनलाई प्रबर्द्धन गर्न ‘नेपाल घुमौं, नेपाल चिनौं’ अभियान चलाइने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन्।
आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महतले ‘नेपाल घुमौं, नेपाल चिनौं’ अभियान चलाइने बताए।
साथै आन्तरिक पर्यटन प्रबर्द्धन गर्न तथा विदेशी पर्यटकलाई समेत आकर्षण गर्न विभिन्न कार्यक्रम गर्ने पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।