काठमाडौं– सरकारले लघुउद्योग विकास कार्यक्रमलाई १ अर्ब २ करोड बजेट विनियोजन गरेको छ।
आर्थिक वर्ष २०८०/०८१को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा उक्त कुरा घोषणा गरेका हुन्।
स्थानीय तहमा रहेका परम्परागत लघुउद्योगलाई प्रोत्साहित गर्न कर्जा सहुलियत गरिने सरकारको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।