काठमाडौं– सरकारले बौद्धिक सम्पत्ति सम्बन्धी कानुन बनाउने भएको छ।
आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त कुरा उल्लेख रहेको बताएका छन्।
‘औद्योगिक बौद्धिक सम्पत्तिको संरक्षण विकास गर्न ‘टेक्निकल नोहाउ फ्रेन्चसाइस’ सुत्र लगायतका विषय समेटेर बौद्धिक सम्पत्तिसम्बन्धी कानुन तर्जुमा गरिने छ,’ बजेटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।