काठमाडौं– काभ्रेको पाँचखालमा निर्माणाधीन औद्योगिक ग्रामको नामलाई महिला उद्यम नामकरण गरिने भएको छ।
सोमबार संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले महिला उद्यम नामकरण गरिने बताए।
यस उद्यममा महिलालाई विशेष प्राथमिकता दिएर रोजगार दिइने पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।