काठमाडौं– प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि ३ अर्ब २२ करोड विनियोजन गरेको छ।
अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी वर्षको बजेट प्रस्तुत गर्दै उक्त कुरा उल्लेख गरेका छन्।
उक्त कार्यक्रम अन्तर्गत १६ वटा सुपर जोन १७७ जोनमा प्रविधि विस्तार सिक्दै कमाउँदै लगायतका कार्यक्रम रहेका छन्। साथै अनुदानलाई उत्पादनमा आधारित बनाइने अर्थमन्त्रीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।