काठमाडौं– कृषि र पशुमा युवालाई आकर्षण गर्न भन्दै रकम विनियोजन गरिने भएको छ।
कृषि र पशु स्टार्टअप व्यवसायका लागि भन्दै १ अर्ब २० करोड विनियोजन गरिने अर्थमन्त्री प्रकाशशरण महतले बताए।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै कृषिमा युवाहरुलाई आकर्षण उक्त रकम विनियोजन गरिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।