काठमाडौं– सरकारले उत्पादन साथमा, अनुदान हातमा नारासहित कृषिलाई प्रवर्द्धन गर्ने नीति लिएको छ।
आर्थिक बर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले संघीय संसद्मा उक्त कुरा घोषणा गरेका हुन्।
‘उत्पादन साथमा अनुदान हातमा भन्ने नाराका साथमा कृषि अनुदानलाई उत्पादन आधारित बनाइनेछ,’ बजेटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।