काठमाडौं–प्रधानमन्त्री कृषि परियोजनाका लागि ३ अर्ब २२ करोड रुपैयाँ विनियोजन हुने भएको छ।
सोमबार संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाश शरण महतले ३ अर्ब २२ करोड रुपैयाँ रकम छुट्याउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।