काठमाडौं– स्टार्टअप व्यवसायलाई प्रोत्साहन गरिने अर्थमन्त्री प्रकाश शरण महतले बताएका छन्।
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण गर्दै महतले यस्तो बताएका हुन्।
स्टार्टअप व्यवसायलाई प्रोत्साहनका लागि भन्दै १ अर्ब २५ करोड रकमसमेत विनियोजन गरिएको घोषणा महतले गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।