काठमाडौं– १ अर्बभन्दा बढी रकम विनियोजन भएको विकास आयोजनाको अनुगमन गर्न समिति बनाइने भएको छ।
सोमबार संसद्मा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले बताएका हुन्।
विकास आयोजना अनगुमन हुँदा प्रभावकारी काम हुनेभन्दै अनुगमन समिति बनाउने उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।