काठमाडौं– अर्थमन्त्री डा प्रकाश शरण महतले आगामी आर्थिक बर्ष फराकिलो आर्थिक वृद्धि सहितको सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ आगामी अर्थ बर्षको बजेट निर्देशित रहेको बताएका छन्।
आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाश शरण महतले संघीय संसदमा उक्त कुरा बताएका हुन्।
‘अर्थतन्त्रमा देखिएका समस्या एवम् चुनौतीलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई गतिशील बनाउने, निजी क्षेत्रको मनोबल उच्च पार्ने र उच्च दिगो र फराकिलो आर्थिक वृद्धि सहतिको सबल अर्थतन्त्र निर्माण गर्ने तफ आगामी अर्थ बर्षको बजेट निर्देशित गरको छु,’ अर्थमन्त्रीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।